१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

काभा महिला भलिबलः नेपाल र बंगलादेश भिड्दै

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ।

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले बंगलादेशको सामना गर्ने भएको हो। नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ। नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ।

 पहिलो खेलमा नेपालले सोमवार किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो। प्रतियोगिता अन्तर्गत मंगलबार भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यस्तै श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: ९ जेष्ठ २०८० ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App