१० मंसिर २०८१ सोमबार
image/svg+xml

गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न आग्रह

नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

गोर्खा सैनिकको जीवन रक्षा गर्न माग

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा आफ्ना भनाइहरु राख्दै सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य संग्रौलाले सो मा गरेकी हुन्।

भूपूगोर्खाको आमरण अनसनमा प्रहरी दमन मानव अधिकारको हननः उपाध्यक्ष केसी

संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले बुधबार भिडियो सन्देशमार्फत् बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमन हुनु मानव अधिकारको हनन भएको बताएका हुन्।

गोर्खाज फाइनान्स हेटौडामा

गोर्खाज फाइनान्स लिमिटेडले हेटौंडा उपमहानगरपालिका, वडा नम्बर ४ मा २५औं शाखा विस्तार गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरूणराज सुमार्गी कम्पनीका अध्यक्ष यादवचन्द्र राईले उक्त शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

गोर्खा इको प्यानलको अवलोकन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले आइतबार भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानल उत्पादन कारखानाको अनौपचारिक अवलोकन भ्रमण गरेका छन्।

विदेशमा रहेका गोर्खालीद्वारा जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।

नेपाललाई सिंगापुर तथा गोर्खा ब्रुअरीको २० करोड बढी सहयोग

सिंगापुर तथा गोर्खा ब्रुअरीको संयुक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो।

नेपाली छोरी बनिन् यूकेमा वकिल

नेपाली छात्रा बेलायतको सोलिसाइटर्स (वकिल) बनेकी छन्। भुतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसाइटर्स बन्न सफल भएकी हुन्।

गोर्खाको तस्बिरअङ्कित पाउन्ड स्टर्लिंग निकाल्ने तयारी

बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्बिरअङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताएका छन्।

ट्रष्टद्वारा ‘फुट पोईन्ट’सहितका सामग्री सहयाेग

हातको संसर्गबाट हुने सम्भावित जोखिम हटाउन गोर्खा वेल्फेयर ट्रष्ट क्षेत्रीय कार्यालय सुनसरीले ताप्लेजुङ प्रवेशद्धार काबेलीमा रहेको हेल्थ डेक्समा खुट्टाले थिचेर पानी निकाल्ने ड्रम सेटसहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कसरी आयो गोर्खा रेजिमेन्ट ?

नेपालका भारतीय मित्रहरू नेपाल–भारत सम्बन्ध बिग्रिएको भन्दा पनि विद्यमान भारत सरकारले बिगारेको वस्तुगत अवस्था सार्वजनिक गरेर अविलम्ब वार्ता गर्नु बुद्धिमानी हुने सुझाव दिइरहेका छन्।

गोर्खा भर्ती केन्द्र खारेज गर्न विप्लवको माग

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गोर्खा भर्तीकेन्द्र खारेजीको माग गरेका छन् । नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य उचित र स्वीकार्य नभएको भन्दै भर्तीकेन्द्र खारेजीको माग गरेका हुन्।

वेलायतमा एक नेपालीको मृत्यु, कोरोनाको आशंका

वेलायतका एक जना नेपालीको मृत्यु भएको छ। उनको मृत्युको कारण कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ। लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको हो।

भूपू गोर्खा सैनिककाे चेतावनी, 'माग पूरा नभए अनसन बस्छाैं'

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन्।

गोर्खा भर्ती छनौटमा विभेद गरेको आरोप

बेलायतले गोर्खा भर्ती छनोट प्रक्रियालाई निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुने बताइरहेका बेला गोर्खा जस्टिसले बेलायती सेनाको भर्ती छनोट प्रक्रियामा विभेद हुने गरेको आरोप लगाएको छ। जस्टिसले शुक्रबार पोखरामा पत्रकार सम्मेन गरि भर्ती छनोटमा विभेद हुँदै आएको आरोप लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्