११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘प्रभावितको उद्धार सक्यौँ, राहत र पुनःस्थापना जुटेका छौँ’: घर्ती

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उद्धार कार्य सकेको बताएका छन्।

गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुग्योः इजिप्ट

युद्धग्रस्त क्षेत्र गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टले बताएको छ।

मिस्रले गाजामा मानवीय सहयोग पुर्याउनका लागि रफाह क्रसिङ्ग खोल्न दिने

मिस्रले गाजामा मानवीय सहयोग पुर्याउनका लागि रफाह क्रसिङ्ग खोल्ने विषयमा सहमति जनाएको छ।

‘विषम मौसमले प्रतिघण्टा २ अर्ब १३ करोड नोक्सानी’

प्रत्यक्ष मानवीय कारणले पृथ्वीको सरदार तापमानमा भएको वृुद्धिका कारण विश्वले खेप्नुपरेको नोक्सानीको यो पहिलो आँकलन हो ।

दण्डहीनताले बढाएको लैङ्गिक हिंसा

मधेस प्रदेश जहाँ हरेक दिन लैङ्गिक हिंसामा आधारित अमानवीय घटना भइरहेका छन्। समाज मुकदर्शक छ। प्रहरी/प्रशासन लाचार छ।

विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्।

महानगरको मानवीयता

कर्णाली प्रदेशको कालीकोटबाट एम्बुलेन्स किन्न आर्थिक सहयोग माग्न आएकालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले एम्बुलेन्स नै उपलब्ध गराउने प्रस्ताव गरे।

सङ्क्रमणकालीन न्यायको संकट

द्वन्द्वोत्तर अवस्थामा विगतका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनलाई सम्बोधन गरी प्रदान गरिने न्यायिक तथा गैरन्यायिक प्रक्रिया संक्रमणकालीन न्याय हो।

म्यारियम बनिन् भाइको सुरक्षा कवच

टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दुर भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।

भारी वर्षाका कारण नाइजरमा १ सय ७९ जनाको मृत्यु

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए।

गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ।

अफगानिस्तानको मानवीय संकट

गत अगस्टमा तालिवान समूहले पश्चिमा राष्ट्र समर्थित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको छ। तर तालिवान सरकारले आधारभूत मानव अधिकार र विशेषगरी महिला तथा बालबालिकाको अधिकारप्रति प्रतिबद्ध रहेको बताए पनि विश्व समुदाय ऊप्रति शंकित छ।

मानवीय त्रुटीले जलवायुमा हलचल

उनले भने, ‘अतिबृष्टि र अनाबृष्टिले जनजीवन प्रभावित हुने गरेको छ। हिउँदमा हिउँ पर्दैन। यो वर्ष कात्तिकमा भारी वर्षा भयो। कहिले पनि कात्तिकमा वर्षा भएको थिएन।’

एक हप्तामा हजारौं अफगानीलाई सहयोग

दक्षिणमा १९ हजार १७८ जनालाई घरायसी सामान, सरसफाइ किट र कान्दहार, हेलमण्ड, जबुल र उरुज्गानमा टेन्ट सहयोग गरिएको छ। साथै, हेलमन्ड, जाबुल र उरुज्गान प्रान्तमा एक हजार ९४२ परिवारलाई नगद सहयोग प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्