८ वैशाख २०८१ शनिबार
भावना भट्ट


भावना भट्टका लेखहरु :

सङ्क्रमणकालीन न्यायको संकट

द्वन्द्वोत्तर अवस्थामा विगतका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनलाई सम्बोधन गरी प्रदान गरिने न्यायिक तथा गैरन्यायिक प्रक्रिया संक्रमणकालीन न्याय हो।

युवा उठाउन यसो गरौँ

वितरणमुखी व्यक्तिकेन्द्रित लगानी होइन, हजाराँै युवालाई रोजगारी प्राप्त हुने उद्योगमा लगानी गर्नु आवश्यक छ।

दलका प्राथमिकतामा युवा सवाल

योजना निर्माणकै समयमा युवाको क्षमता र महत्त्वबारे ध्यान दिन सकियो र उनीहरूका लागि लगानी बढाउन सकियो भने अवश्य पनि देश यही पुस्ताको समयमै समृद्ध बन्नेछ।

युवा ! अगुवा बनौँ न

अहिले प्रस्ताव गरिएको संघीय नेपालको १५ वटा केन्द्रीय र प्रदेशमा हुने ७ वटा मन्त्रालयमा युवाका सवाललाई कुन मन्त्रालयले सम्बोधन गर्दैछ र स्थानीय स्तरसम्ममा युवाका लागि संयन्त्र हुन्छ कि हुँदैन ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्