मञ्चमा नअटेका मुख्य मजदुर
सतहत्तर वर्षको उमेरमा पनि उनी नृत्य वत्सला मन्दिरको पुनर्निर्माण कार्यमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निरन्तर खटिएका थिए।
सतहत्तर वर्षको उमेरमा पनि उनी नृत्य वत्सला मन्दिरको पुनर्निर्माण कार्यमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निरन्तर खटिएका थिए।
यी वत्सला मन्दिर भक्तपुरमा शाक्त तान्त्रिक शक्तिको प्रयोगात्मक युग प्रबल भएको समयतिर बनेका उत्कृष्ट सुन्दर रचनाहरू हुन्। तत्कालीन नेपाल मण्डलमा एकले अर्कोलाई उछिन्ने गरी कलाकृति बनाउने प्रतिस्पर्धात्मक युगमा भक्तपुर राज्य एवं सारा भक्तपुरवासीको वैभव देखाउन त्यसकै प्रतीकस्वरूप पनि यी सम्पदा बनेका थिए।
नेपाल सम्पदा पुनर्जागरण अभियानले आज गरेको कार्यक्रममा उनले भने, ‘गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन्।’ यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराए।
‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तुहरू मुलुकको दुर्लभ सम्पत्ति र धरोहर हुन्। यसलाई संरक्षण गर्नु सबैको कर्तव्य, दायित्व हो।
काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण नगर्नेले अबको चुनावमा जित्न नसक्ने बताएका छन्। काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सकेमात्रै यो नगरको अस्तित्व कायम रहने विचार पनि उनले राखे।
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको हिरण्यवर्ण महाविहार तथा दिगि छेंको पुनर्निर्माण सुरु भएको छ।
२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङका करिव दुई सय भन्दा बढी बौद्ध गुम्वा, बौद्ध विहार र छ्योर्तेनहरुमा क्षति पुर्यायो। भूकम्प गएको एक वर्षपछि बौद्ध गुम्वा र धार्मिक सम्पदाहरुको पुनर्निर्माण सुरु गरेको भएपनि पुनर्निर्माण हुन सकेको छैन।
सम्पदा संरक्षण गर्ने नाममा नेवार समुदायलाई एकआपसमा लडाउने तत्व सक्रिय भएको भन्दै उनले सम्पदा अभियन्ताहरू बनेर सम्पदा बनाउनै नदिने व्यक्तिहरूबाट बच्नसमेत आग्रह गरे। हाल कमलपोखरी पुनर्निर्माणमा समेत अनावश्यक विवाद सिर्जना गरिएको शाक्यले बताए।
विकसित होस् या अविकसित विश्वका धेरैजसो मुलुकमा पहिचान खुलाउने तथा विरासत झल्काउने ऐतिहासिक, सांस्कृतिक सम्पदा बनाइएका हुन्छन्। फ्रान्समा आइफिल टावर, अमेरिकाको न्युयोर्कमा स्ट्याचु अफ लिबर्टी, युनाइटेड अरब इमिरेट्स (दुबई) को बु्रज्रखालिफा सम्पदा र पहिचान झल्काउने ऐतिहासिक धरोहर हुन्। नेपालको ऐतिहासिक धरोहर ‘धराहरा’ पनि नेपालकै महत्वपूर्ण पहिचान बोकेको सम्पदा हो।
विशेष गरेर उनीहरु कोही पोल अपा (झिँंगटी इटा) सफा गर्न त कोही छाना छाउनका लागि माटो मुछ्न, लहरै बसेर त्यो माटो छानासम्म पुर्याउनमा तल्लिन देखिन्छन्।
संस्कृत भाषालाई देववाणी मानिन्छ । आर्यावर्तमा देवादिदेव महादेवका शंखध्वनि ओमकार नाद ब्रह्मबाट निसृत भएको छ । मेरो पुस्तासम्मले स्कुली पठनपाठनसम्म यसोतसो गर्दै अलिअलि अध्ययन ग-यौँ संस्कृत ।
सन् १९७९ मा विश्वसम्पदामा सूचीकृत हुनुपहिले यहाँका धार्मिक सम्पदाको जिम्मेवारी गुठी लगायत पुजारी वर्गको मात्र थियो। दरबार क्षेत्र शासक वर्गको क्षेत्रमा पथ्र्यो भने धार्मिक छेकबारले गर्दा धार्मिक ठाउँको भित्री कुरोबाट सबै परै रहन्थे। दरबारभित्र कसैले चियाउने आँटै गर्दैनथे।
पुनर्निर्माण थाल्नुभन्दा पहिले निकै विवादित बनेको काष्ठमण्डप र रानीपोखरीले मौलिक रूप केही दिनमै पाउने छन्। पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रका थुप्रै सम्पदाले पुनर्निर्माण सकिएर पुरानै स्वरूप पाइसकेका छन्।
भक्तपुरको नासमनास्थित मुख्य बजारको बाटोमै रहेको ऐतिहासिक निर्माण सम्पन्न भजन घरको मर्मत सुधार गरिदिने भएको छ। एक करोड २५ लाखको लागत इष्टमेटमा निर्माण सम्पन्न ऐतिहासिक भजन घरको हस्तान्तरण नहुँदै विग्रेको समाचार प्रकाशित नागरिकमा प्रकाशित प्रसारित भएपछि ठेकेदारले चासो राखी मर्मत गरिदिने बताएका हुन्।