१५ पुस २०८२ मंगलबार
image/svg+xml
purushottam shrestha
पुरुषोत्तमलोचन श्रेष्ठ


पुरुषोत्तमलोचन श्रेष्ठका लेखहरु :

सुरसा-मुखमा पस्दै स्वास्थ्य सेवा

स्वास्थ्य क्षेत्रको मुख्य चुनौती भनेको जनशक्तिको विदेश पलायन हो। यस्तो हुनुको कारण विदेशमा पाइने हरियो घाँसको तुलनामा नेपालको घाँस सुकेको लाग्नु हो।

सिद्धि–वत्सला र यन्त्र–वत्सला

यी वत्सला मन्दिर भक्तपुरमा शाक्त तान्त्रिक शक्तिको प्रयोगात्मक युग प्रबल भएको समयतिर बनेका उत्कृष्ट सुन्दर रचनाहरू हुन्। तत्कालीन नेपाल मण्डलमा एकले अर्कोलाई उछिन्ने गरी कलाकृति बनाउने प्रतिस्पर्धात्मक युगमा भक्तपुर राज्य एवं सारा भक्तपुरवासीको वैभव देखाउन त्यसकै प्रतीकस्वरूप पनि यी सम्पदा बनेका थिए।

भक्तपुरका करुणामय

भक्तपुर नगरपालिका–२, तापालाछिटोलमा लोकेश्वर महाविहार (जेतवर्ण महाविहार) नामको प्रसिद्ध बौद्धविहार छ। भक्तपुर राजदरबारदेखि पश्चिममा अवस्थित सो विहारमा पूर्वाभिमुख एक तीनछाने मन्दिर छ।

'मेरा अनुभूतिहरू' भित्र विचरण

मलाई लाग्छ, राष्ट्रले सही अर्थमा चिनेर सम्मान गर्न नसकेको वा नपाएको असली राष्ट्र–रत्नमध्येका एक यिनी पनि हुन् ! यसरी ‘मेरा अनुभूतिहरू’ जस्तो सात दशकदेखिको सार ग्रन्थ अति कठिन परिश्रम गरी प्रकाशमा ल्याएर यो राष्ट्रलाई उनले थप गुन लगाएका छन् ।

बन्धुदत्त को हुन् ?

यिनी पनि नेपालखाल्डाका मुख्य देवता हुन्। यिनलाई शैवहरू शिव, बौद्धहरू मत्स्येन्द्रनाथ, वैष्णवहरू विष्णु, शाक्तहरू शक्ति, सौरहरू सूर्य भनी पूजा गर्छन्। यिनको नाम करुणामय लोकेश्वर भनी प्रख्यात छ।

रानीपोखरीका जागेश्वर महादेव

भौतिक रूपका यी चार मुखलिंगका अतिरिक्त शिवका अन्य दुई अभौतिक मुख पनि छन्, जसमध्ये शिवलिंगको शीर्ष भागलाई ईशान वा सदाशिव (उध्र्वाम्नाय) भनिन्छ, जसलाई आकाशतत्वको प्रतीक मानिन्छ। त्यसैगरी शिवलिंगको तलको भागलाई (अधराम्नाय) पाताल तत्वको प्रतीक मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्