५ आश्विन २०८१ शनिबार
image/svg+xml

पर्यटक बोलाउँदै घुमन्ते

‘घुमन्ते’ले आफ्नो सामाजिक सञ्जाल युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राममा नेपालका विभिन्न ठाउँहरू घुमेका भिडियो राख्छ र ती ठाउँहरूको प्राकृतिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटी सुन्दर भिडियोहरूमार्फत पर्यटन प्रवर्धन गर्छ।

लुम्बिनी केबलकारमा ३० हजार पर्यटक

लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन्।

पर्यटक बढ्ने आशमा थपिंदै ठुला होटल

कुल १ सय ४८ वटा होटलमध्ये १८ वटा होटल पाँच तारे रहेका छन्। गत चैत महिनामा इच्छा होटलले पाँच तारे होटलको अनुमति पाएसँगै मुलुकमा पाँच तारे होटलको संख्या १८ पुगेको हो।

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुंगेघर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झन् मोहित बनाउँछ।

विदेश भ्रमणमा नेपालीले सकाए एक खर्ब १९ अर्ब

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ।

पर्यटक प्रहरी पोष्ट हस्तान्तरण

बन्दीपुर गाउँपालिकाको संयोजकत्वमा नवनिर्मित अस्थायी पर्यटक प्रहरी पोष्ट हस्तान्तरण गरिएको छ।

पर्यटन व्यवसायी भन्छन्: तथ्यांकमा पाहुना बढे पनि आम्दानी बढेन

नेपाल भित्रिने विदेशी पाहुनाको आकार कोरोना अघिकै अवस्थामा फर्किन थालेपनि पर्यटन व्यावसायी भने त्यो अनुसारको आम्दानी हुन नसकेको भन्दै सन्तुष्ट छैनन। पाहुना आगमनमा तथ्यांकगत रुपमा सुधार देखिएपनि व्यावसायीको आम्दानी त्यो अनुसार बढाउन नसकेको उनीहरु बताउँछन।

६ महिनामा भित्रिए चार लाख ७६ हजार पर्यटक

सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो।

मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो।

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्यांक छ। पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ।

टूला दरका भारतीय नोट नसाटिँदा झन्झट

भारतीय ठूला दरका नोटको प्रयोगलाई वैधानिकता दिन यहाँका व्यावसायीले माग गरेका छन्। ठुला दरका भारतीय नोट नचल्दा पर्यटकीय गन्तव्यमा घुम्न आएका भारतीय पर्यटकलाई मर्का परेको व्यावसायीको भनाई छ।

स्थानीय तहमा पूर्वाधार केन्द्रित बजेट

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिका बनाउने लक्ष्य राखेर बजेट ल्याएको छ। यसका लागि शहर केन्द्रित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरु

पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।

डोलेश्वर-रत्नपार्क सीधा यातायात सेवा

भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्