९ मंसिर २०८१ आइतबार
image/svg+xml

मोहन वैद्य डिस्चार्ज

स्वास्थ्यमा समस्या देखिएपछि आश्विन ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्।

अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन आजबाट: प्रचण्डले उद्घाटन गर्ने

बिहीबार उद्घाटन भएपछि शुक्रबार र शनिबार बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने छ।

लिपुलेकको मुद्दा उठाउन श्रेष्ठको निर्देशन

भक्तपुरको सल्लाघारीमा सोमबार सम्पन्न अखिलको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले शैक्षिक र राजनीतिक मुद्दाका अलावा राष्ट्रिय मुद्दा उठाउन अखिललाई निर्देशन दिएका हुन्।

विप्लव निकट अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही चयन

अखिल क्रान्तिकारीको पोखरामा सम्पन्न २२औं सम्मेलनले शाहीको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन भोलिदेखि पोखरामा, विप्लवले उद्घाटन गर्ने

भोलिदेखि सुरु हुने सम्मेलन असोज ८ गतेसम्म हुने अखिल क्रान्तिकारीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

सोमबार नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा दुई रुपैयाँ र खाना बनाउने एल.पी ग्यासमा २५ रुपैयाँकादरले मुल्य बढाएको थियो।

युवाको रक्तदानमा सांसदले दिए रगत

कूल ६६ जना युवाहरुसँगै रगत दिएका सांसद गोसाइँले विद्यार्थीहरुलाई खोप लगाएर विद्यालय कलेजहरु भौतिक दूरीमा पुन संचालन गर्नुपर्ने कुरामा जोड दिदैं सरकारले वैकल्पिक उपाय अवलम्बन नगरे देशको शिक्षा र विद्यार्थीहरुको हालत नाजुक हुने बताए।

सुदूर संस्कृति: बाँचेको खुसीमा मनाइँदै ‘ओल्के संक्रान्ति’

वर्षायाममा दैवीप्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिममा भदौ संक्रान्तिका दिन (आज) ओल्के संक्रान्ति मनाइन्छ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आउँदो असोज ८,९ र १० गते २२ औँ राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

प्रचण्ड र माधव नेपाललाई वैद्यको सुझावः प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गरौँ

अध्यक्ष वैद्यले भने,'सरकारमा र संसदमा भएका कम्युनिष्टहरु एकठाउँमा बस्नुपर्छ, र सडकमा भएका कम्युनिष्टहरु पनि एक ठाउँमा उभिनुपर्छ, संसद र सरकारमा भएका कम्युनिष्टहरुले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जानुभएन, प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौँ।'

संरक्षणको पर्खाइमाः साउने सङ्क्रान्ति र देउडा

शुक्रबार देशभर मनाइएको साउने सङ्क्रान्तिको कर्णालीमा छुट्टै पहिचान छ । यो पर्वसँगै जोडेर यहाँ देउडा नाचलाई पनि प्राथमिकता दिन थालिएको छ ।

हिसिलाः क्रान्तिकारीदेखि प्रथम महिलासम्म

मृत्युु या मुक्ति मात्र विकल्प रहेको दीर्घकालीन जनयुद्धको यात्रामा लाखौँ नेपाली उत्पीडित जनता कसरी लामबद्ध हुन सके ? कसरी जनयुुद्धमा पूर्णरूपमा समर्पित भई बलिदानीपूूर्ण संघर्ष गर्न नेपाली समाजका युवा पंक्तिलाई शीर्षस्थ नेतृत्वले प्रेरित गरे ? यी कुरा सोच्दा लाग्छ. यसको नेतृत्व पंक्ति उच्च आदर्श र नैतिकताले भरिएका होलान् !

गणतन्त्रमा निर्वाचित राजाहरु देखिए : सुवाल

पार्टीले सुरुदेखि नै समाजवादी गणतन्त्रको लागि संघर्ष गरिरहेको बताउँदै अहिलेको व्यवस्था पूँजीवादी गणतन्त्र भएकाले अहिले जनताले दुःख पाइरहेको समेत बताए।

नेपाली क्रान्तिका विचार अन्तरसंघर्ष

केपी ओली सरकार अराजक, अस्थिर र अक्षम भएको छ। उसले चालु सत्ताको नियम कानुन केही पनि नमान्ने, कोरोनाबाट प्रताडित जनताको जीउधन, स्वास्थ्य सुरक्षाको वास्ता नगर्ने भ्रष्ट फासीवादी र अध्यादेशबाट देश चलाउने अभ्यास गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्