८ वैशाख २०८१ शनिबार
राजनीति

अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन आजबाट: प्रचण्डले उद्घाटन गर्ने

सत्तासीन नेकपा (माओवादी)  केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन आज बिहीबार काठमाडौं सुरु हुँदैछ।  

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको अखिलका उपाध्यक्ष तिलक भण्डारीले बताए। बिहीबार उद्घाटन भएपछि शुक्रबार र शनिबार बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने छ।  

क्रान्तिकारीको अध्यक्षमा तिलक भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी र विजय गौतमले आकांक्षा देखाएका छन्।

प्रकाशित: १४ आश्विन २०७८ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App