१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोहन वैद्य डिस्चार्ज

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि आश्विन ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्।

दम रोगबाट पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो।

प्रकाशित: ७ कार्तिक २०७८ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App