१७ असार २०८१ सोमबार
image/svg+xml

उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक

नेकपा एमालेले प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

नेकपा एमालेकाे सचिवालय बैठक बिहिबार

प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको छ।

कैलाली १ मा थारु मत विभाजन भए जित्ने आशमा एमाले

‘रेशमले ३४ हजार भोट पाएको हो तर अहिले वडाध्यक्षको भोट जोड्दा १७ हजार मात्रै हुन्छ’ उनले भने, ‘जातीय नाराले हामीलाई कुनै फरक पर्दैन।’

ओलीबाट प्रभावित भएर एमालेमा प्रवेश गरेः उमा शंकर अरगरिया

'केपी ओली नेतृत्व सरकारको हुलाकी सडक बन्यो। धनुषा निर्वाचन क्षेत्र दुईका १७ वटा गाउँमा बिजुली थिएन त्यो पनि ओली सरकारकै पालामा बिजुली बल्यो।'

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियु कमिटिको प्रदर्शन

अनेरास्ववियु आरआर कमिटिका सह सचिव विजन रेग्मीले,'नागरिकता विधेयक पुनः राष्ट्रपति बिद्या देवि भण्डारीले प्रमाणीकरणको निम्ति अस्वीकृत गरि निष्क्रिय पारिदिनु भएसङगै सिङो देशको शिर उचो भएको बताएका छन्।

समानुपातिकमा २०६४ पछिकालाई सकेसम्म नपठाउने

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारछनोट गर्दा कम्तीमा एउटा क्षेत्र रजिल्ला नछुटाउने नीति लिएको छ।

जसपा नेतृ अमृता आग्रहरि नेकपा एमालेमा प्रवेश

जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन्। आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्।

गठबन्धनले ओरालो लगेको देशलाई अघि बढाउने फैसला मंसिर ४ ले गर्छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले गर्दा ओरालो लागेको देशलाई अघि बढाउने फैसला आगामी मंसिर ४ ले गर्ने बताएका छन्।

युद्धप्रसाद मिश्र परिवर्तनको प्रेरक व्यक्तिः ज्ञावाली

‘उहाँको सिर्जनाको रक्षा र विचारको रक्षा गर्नु आजको दायित्व हो’, ज्ञावालीले भने।

लोसपा छाडेर एमाले प्रवेश गर्दै सांसद उमाशंकर अरगरिया

असोज ८ गते निर्वाचन क्षेत्र नम्बर दुई स्तिथतिनकोरिया बजारमा एमालेले बृहत कार्यक्रमको आयोजना गरी उनलाई प्रवेश गराउन लागेको हो।

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।

एमालेसँग संवादमा लोसपा

तराई मधेसकेन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले नेकपा एमालेसँग औपचारिक तथा अनौपचारिक संवाद र सम्पर्क गरेका छन्।

चार जना नेता मिलेर देशमा लुटतन्त्र मच्चाइरहेका छन्: ओली

‘चार जना नेता मिलेर लोकतन्त्रका नाममा छाडातन्त्र, लुटतन्त्र मच्चाइरहेका छन्’, उनले भने ‘यस्ता नेताबाट देशलाई जोगाउनुपर्छ।’ ओलीले आफ्नो परिवारका लागि पाखुरा देखाएर चारजना नेताहरूले राष्ट्रलाइ नै पछि धकेल्ने प्रयास गरिरहेको बताए।

एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद छैनः सुरेन्द्र पाण्डे

देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे। उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरुले सोच्नुनहुने बताए। पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेदवार टुंगो लाग्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्