१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एमालेकाे सचिवालय बैठक बिहिबार

फाइल तस्बिर।

भोलि बिहिबारका लागि नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।  

प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको छ।

नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने बताउँदै आएको छ। निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ।

प्रकाशित: १२ आश्विन २०७९ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App