१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपा नेतृ अमृता आग्रहरि नेकपा एमालेमा प्रवेश

जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन्। आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्।  

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध थिइन्। सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन्। उनी समानुपातिकबाट सांसद बनेकी थिइन्। जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएको छ।

प्रकाशित: २ आश्विन २०७९ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App