२० आश्विन २०८१ आइतबार
image/svg+xml

चित्रबहादुर केसीको प्रश्नः प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो?

सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो ? भनी प्रश्न गरेका छन्।

संसद्को शून्य उपलब्धि

संघीय संसद्को बैठक शुक्रबार राति १२ बजेदेखि टुंगिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल उपचारका निम्ति भारत भ्रमणमा रहेका हुँदा उपराष्ट्रपति रामसहायप्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल हुनुपर्ने सांसदको माग

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन सांसदले माग गरेका छन्। मंगलबार बसेको बैठकमा प्रतिपक्षी दल एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालको केही समयपछि हुन लागेको भारत भ्रमणबारे संसद्मा जानकारी गराउनुपर्ने माग राखेका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या प्राथमिकतामा छन्ः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छिन।

शैक्षिक भ्रमणको रकमले तीर्थयात्रा

दैलेख सदरमुकामस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयले शैक्षिक अवलोकन भ्रमणका नाममा रहेको सात लाख रकम तीर्थयात्रा गराएर स्वाहा पारेको छ।

अर्घाखाँचीमा कांग्रेस एमाले जुहारी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली कार्यमा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी र उनका छोराको संलग्नता भएको विवादमा दुई दलबीच जुहारी चलिरहेको छ।

चिनियाँ राजदूतले गरे बुद्ध जन्मस्थल भ्रमण

नेपालका लागि चीनका राजदूत झेन सोङ प्राचीन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण गरेका छन्।

तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ।

राष्ट्र र परराष्ट्र

आजको समयमा ‘फलामे पर्दा’ लगाएर कुनै मुलुक पनि बस्न सक्दैनन्। अन्तर्राष्ट्रिय सम्बन्ध र चासोले सबैलाई प्रभावित गरिरहन्छन्।

स्विस व्यवसायीको नेपाल भ्रमण

स्विट्जरल्यान्डका ग्लोबल इन्टरप्राइजेजका व्यवसायीले कात्तिक २१ देखि २३ गतेसम्म नेपालको भ्रमण गरेका छन्।

केन्यासँग भिड्दै नेपाल

नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन्। वरियताको ३०औं स्थानमा रहेको केन्या नेपालका लागि सहज प्रतिद्वन्दी रुपमा हेरिएको छ। पछिल्लो पटको दुई भेटमा नेपालले केन्यालाई हराएको छ।

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण

साँच्चिकै भन्नुपर्दा अहिले नेपालको कूटनीति दिग्भ्रमित अवस्थामा छ। यसले न उत्तरी छिमेकीको न त दक्षिणी छिमेकीकै विश्वास आर्जन गर्न सकेको छ।

जापानमा नेपाली नेताहरुको लर्को: दूतावासलाई पार्टी दिन भ्याईनभ्याई

लगत्तै पूर्व प्रधानमन्त्री तथा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई जापान आए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्