१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अभिनेता ओबेरोयद्वारा चन्द्रागिरि हिल्स भ्रमण

भारतीय अभिनेता विवेक ओबेरोयले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन्।

पारिवारिक भ्रमणमा नेपाल आएका ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिसोर्टमा लन्च गर्दै मनोरम दृष्यको अवलोकान गरेको रिर्सोटका सञ्चालकले जनाएका छन्। अभिनेता ओबरोयलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए।

प्रकाशित: १ पुस २०७९ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App