१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्।

आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद् बैठक जारी

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियुक्त गर्ने छलफल गरिरहेको छ।

सार्वजनिक बिदामा पनि अत्यावश्यकीय कार्यालय खुल्ने

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शनिबारबाहेकका सार्वजनिक बिदामा बैंक, अस्पताल, राहदानी र नागरिकता दिनेलगायत अत्यावश्यकीय कार्यालयबाट सेवा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठक सुरू

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रालय गाभ्नेबारे कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएन

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पुस २७ गते चार बुँदे सहमति भयो।

दुई सचिवको सरुवा

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ।

मन्त्रिपरिषद्को बैठक सुरु

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु

मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो।

पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ।

राहदानी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभागको प्राविधिक शाखाको निरीक्षण गरेको छ।

प्रधानमन्त्रीले भने: सेवाग्राहीलाई लाइन राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्छौं

सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले ३० बुँदे निर्देशन दिएका हुन्।

निलगिरी खोला १ र २ जलविद्युत निर्माणका सरकारले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने

सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्