२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को यो पहिलो बैठक हो। 

मंगलबार दाहालले २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए।

प्रकाशित: ४ माघ २०७९ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App