६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद बैठक सुरू

फाइल तस्बिर

मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरू भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यालयमा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए।  

प्रकाशित: २३ माघ २०७९ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App