२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले पुस २७ गते अथार्त पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोतले बताएको छ।

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो। सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो। सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको हाे।

प्रकाशित: २५ पुस २०७९ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App