२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

त्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

वामपन्थीहरू सरकारबाहिर !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षे सरकारको आधाआधा कार्यकालमा आफू सुरुका दुई वर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रस्ताव गरेपछि कांग्रेसकै योजनामा यो अध्यादेश आएको हो।

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा समाजवादीका नरेश शाही विजयी

नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्।

दुर्घटनापीडित परिवारलाई नेकपा एसका अध्यक्ष नेपालले दिए निष्पक्ष जाँचको आश्वासन

उनले पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष छानबिन गराउने आश्वासन दिएका छन्।

ताप्लेजुङमा दलहरुले थाले चुनावी सभा

गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री र प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एसका उम्मेदवार खेमबहादुर वनेमले आफ्ना चुनावी प्रतिबद्धता र भने गठबन्धन दलका विभिन्न तहका नेताहरुले समेत आफ्नो भनाइ राखेका थिए। प्रदेशसभामा काँग्रेसका खगेनसिंह हाङ्गामको आफ्नै चुनावी अभियान चलिरहेको छ।

माधव नेपाललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार रेवन्त झा गरे नेकपा एसमा प्रवेश

नेता झा माधव नेपाललाई समर्थन जनाउँदै आजैदेखि सँगसँगै चुनावी प्रचारमा पनि होमिएका छन्। नेता नेपालले झालाई माला लगाएर स्वागत गरेका थिए। सँगसँगै बसेर सञ्चारकर्मीसँग नेता नेपाल र झाले सम्वाद पनि गरेका छन्।

गुरुङको उम्मेदवारी खारेज प्रकरण: आयोगको पत्रले तरंगित राजनीतिक वृत्त

मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन बुधबार रूपन्देही क्षेत्र नं. २ मा नाटकीय रूपले राजनीतिक तरङ्ग फैलियो।

नेकपा एसका जिल्ला अध्यक्ष सहितका नेताहरु एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीका बारा अध्यक्ष तथा मधेस प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा र सीता गुरुङ सहितको टोली एमालेमा प्रवेश गरेका हुन्।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमालेमा प्रवेश

बिहिबार एमाले महासचिव शङ्कर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन्। उनले मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए।

रौतहटमा गठबन्धनको टिकटका लागि हानथाप

गत संसदीय निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अनिलकुमार झा लोसपामा रहेकाले गठबन्धनबाट शीर्ष नेता माधवकुमार नेपाललाई सबै दलले सघाउने स्थिति बनिसकेको छ।

निर्वाचनले देशको अन्यौल हटाउँछः अध्यक्ष नेपाल

गृह जिल्ला रौतहटको गरुडा नगरपालिका १ जयनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पहिलेको भन्दा फरक परिस्थितिमा चुनाव हुन गइरहेको बताएका छन्।

चुनावमा एसका विद्यार्थी संगठनले ‘एक बुथ एक सय विद्यार्थी युथ’ परिचालन गर्ने

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा १ हजार १११ सदस्यीय जनपरिचालन समिति गठन गरेको छ।

पार्टी एकताको कुराले नेकपा एस छाड्ने बढे

स्थापनाको एक वर्ष पूरा भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले माओवादीसँग एकता गर्ने भएपछि पार्टीका नेता कार्यकर्ताहरू पार्टी छाड्न थालेका छन्।

ताप्लेजुङमा पाँच दलद्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ।

माओवादीसँग एकता नगर्न नेकपा एसभित्र दबाब

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्