२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रविविरुद्ध फेरि मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

सन्दीपको मुद्दा पेशी आज

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आईतबारलाई तोकिएको छ।तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन्।

शरणार्थी मुद्दामा पार्टीको गरिमामाआँच पुग्याे:शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन्।

‘फौजदारी मुद्दालाई राजनीतीकरण गर्नु अपराध’

फौजदारी मुद्दालाई राजनीतीकरण गर्न संसद्मा संशोधन विधेयक दर्ता गरिएको भन्दै जवाफदेही निगरानी समूहले आपत्ति जनाएको छ।

मुद्दा ओझेलमा पार्न प्रमुख तीन दलले बैठक गरेको आरोप

प्रतिनिधिसभा बैठकमा सांसदहरूले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई पक्राउ गर्नुपर्नेमा प्रमुख तीन दल नै बैठक बसेर अपराधी जोगाउन खोजेको आरोप लगाएका छन्।

कर्नाटकमा बिजेपीलाई धक्का

कर्नाटकको विधानसभा चुनाव राष्ट्रिय मुद्दाको साटो स्थानीय मुद्दामा केन्द्रित हुँदा भारतीय राष्ट्रिय कांग्रेसले बाजी मारेको छ।

फौजदारी मुद्दालाई राजनीतीकरण गर्दै सरकार

सरकारले दर्ता गरेको केही नेपाल ऐन संशोधन विधेयक संसद्बाट जस्ताको तस्तै पारित भए फौजदारी मुद्दालाई पनि राजनीतीकरण गर्न सजिलो हुनेछ र त्यस्ता मुद्दा फिर्ता लिन सरकारलाई बाधा पर्नेछैन।

२०७४ को निर्वाचन मुद्दा बल्ल खारेज

सर्वोच्च अदालतले निर्वाचन आयोगविरुद्ध २०७४ सालदेखि विचाराधीन रहेका रिट निवेदन बुधबार खारेज गरेको छ।

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टलेयौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ।

वामदेवकाे मुद्दामा दुई वर्षपछि बहस नाेट माग्दै सर्वाेच्च

सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्ध परेको रिट निवेदनमा बहस नोट मगाउने आदेश गरेको छ।

सन्दीप लामिछाने विरुद्धको मुद्दा फैसलाको पेसी आज

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दा फैसलाका लागि आज पेसी रहेको छ।

गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध अनियमितता गरेको भन्दै बिहिबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्