५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाली कांग्रेसले राष्ट्रिय सभामा गण्डकीबाट १६८ जनाको नाम सिफारिस गर्यो

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले गण्डकीबाट १६८ जनाको नाम सिफारिस गरेको छ।

काँग्रेस केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरु)

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा केहि समय अघिबाट सुरु भएको हो।

एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्छ: सांसद् पाेखरेल (अन्तर्वार्ता)

नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आआफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ।

उम्मेदवारले समानुपातिक बन्दसूचीबाट हट्नुपर्ने

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले मनोनयनपत्र दर्ता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको पत्रको प्रतिलिपि पेस गर्न निर्देशन दिएको छ।

शशांक र शेखर निकट नेवि संघको अलग अलग गुट भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ(नेवि संघ)भित्रको आन्तरिक विवाद बढ्दै जाँदा आज काठमाडौंका फरक फरक स्थानमा दुई कार्यक्रम भएका छन्।

कांग्रेस अर्थात् ठुटो रूख

लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रम बनाउने महाधिवेशनपछिको शक्तिशाली निकायको महत्व र औचित्यलाई नजरअन्दाज गर्दै आएको छ।

राष्ट्रिय सभा निर्वाचनः ३ सिटका लागि काँग्रेसले पठायो ९२ नाम

नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ९२ जनाको नाम सिफारिस गरेको छ।

मन्त्री किराँतीको राजीनामा माग गर्दै काठमाडौँमा प्रदर्शन

सनातन धर्मावलम्बी सम्पूर्ण नेपाली नामक संस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ।

सरकारको एक वर्ष: लोकरिझ्याइँमा सफल, जनअपेक्षामा असफल

मुलुकको आर्थिक विकास, सुशासनको पक्षमा खरो रूपमा प्रस्तुत हुने वाचासहित सरकारमा गएका दाहालले संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्को सामना दुई पटक गर्नुपरेको छ।

लुम्बिनी प्रदेश सरकार विस्तार: कांग्रेस संस्थापनइतर समूह रुष्ट

लुुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै गर्दा उनकै दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति भने असन्तुष्ट देखिएको छ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको आकस्मिक बैठक बालुवाटारमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको आकस्मिक बैठक जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्