४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महासमिति बैठक सम्पन्न गर्न सभापति देउवाले तोके ८ जना संयोजक (को–कुन उपसमितिमा ?)

नेपाली काँग्रेसले आगामी फागुन ७ गतेबाट सुरु हुने भनिएको महासमिति बैठक तयारीका लागि संयोजकहरू चयन गरेको छ।

बालकृष्ण : नाट्यक्षेत्रका चहकिला बत्ती

आजसम्म पनि नेपाली नाटक साहित्यमा सम मात्र यस्ता नाट्यप्रतिभा हुन्, जसले विभिन्न प्रकार र आयामका नाटक प्रकाशन गरेर नेपाली नाटकलाई योगदान दिएका छन्।

गैरआवासीय नेपाली नागरिकता के हो ? कसरी पाइन्छ ? (भिडियो सहित)

एनआरएन अर्थात् गैरआवासीय नेपालीले पनि अबदेखि नेपालमा गैरआवासीय नागरिकताको प्रमाण पत्र लिन सक्छन्।

निर्वाचनले सत्ता गठबन्धनलाई थप सबल बनायो: काँग्रेस

सत्तारुढ नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेको छ।

सांसदहरुलाई राजधानी नछोड्न काँग्रेसको निर्देशन

नेपाली काँग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ।

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालकाे कार्यभार सम्हालेका छन्।

गठबन्धनले कांग्रेसको विचार स्खलित भयो: डा. संग्रौला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्।

काँग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरवारमा बस्ने छ।

किन सम्झने सात साल?

२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्‍यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त माथेमालाई पठाएका थिए।

जसले कांग्रेसलाई जीवन दिए...!

आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्‍याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।

यसकारण सुध्रिनुपर्छ कांग्रेस

सातै प्रदेश सरकारमा कांग्रेस छ, कुनै प्रदेशमा सरकारको नेतृत्व पनि उसले गरेको छ। तर पनि कांग्रेस बिग्रियो, भत्कियो भन्ने चिन्ता नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकमा मात्र होइन, आलोचक र प्रतिस्पर्धी दलका नेताहरूमा पनि छ।

जोगाऔं धुलिखेलका धरोहर!

धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयले लगभग तीन दशकबीचमा गरेको राष्ट्रसेवाबाट प्रभावित मलाई ती समाचारले सप्रँदो र हुर्कँदो शिक्षा र स्वास्थ्यको हलक्क बढेको बिरुवामाथि बतास लागेझैँ भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्