१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
डा. अशोक थापा


डा. अशोक थापाका लेखहरु :

बाटो भुलेर घरको नगरूँ बयान!

बाटो भुलेर घरको नगरूँ बयान, ढुङ्गोविहीन भरको नगरूँ बयान। नेपाल स्वर्गसरिको छ यही भुलेर, यो देशबाट परको नगरूँ बयान।

हुनेछ पक्का जय जिन्दगीको

संघर्षमा यो रत जिन्दगीको, गर्ने गरौँ इज्जत जिन्दगीको। जस्तो छ आफू बनिदिन्छ च्यापु, सपार्नुहोस् आदत जिन्दगीको।

समाचार उस्तै छ गाडी झरेका!

समाचार उस्तै छ गाडी झरेका, यता घाइते छन् उता छन् मरेका। दुखीको दुखेसो दिई दर्द डस्छ, सयौं झुन्डिएरै नदी छन् तरेका।

भाषाको भाँती मिलाउने भानुभक्त

नेपाली साहित्यको क्षेत्रमा भानुभक्त आचार्य (१८७१–१९२५) लाई सङ्ख्यात्मक हिसाबले नभई गुणात्मक दृष्टिले पहिलो कवि मानिन्छ।

कहाँ लाग्छ बाली विनाबोट आफैं!

दिई भोट पायौं सधैं चोट आफैं, मरे तुल्य बाँच्यौँ विनाखोट आफैं। नबुझ्नेहरू छन् बुझाएर के होस्, कहाँ लाग्छ बाली विनाबोट आफैँ।

भिसा सकिएपछि

हङकङको सामुद्रिक किनारका अग्लो चटाने पहाडमा समुद्रका छालहरू बेस्सरी ठोकिन्छ अनि उछिटिन्छ र गहिरो र कालो भुमरी बनाउँदै भित्र पस्छ।

सत्ता गठबन्धनमा खटपट

राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढेको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ।

बर र पीपल

साथभरिको आमा, आतभरिको माया कोही छैनन् जीवनसँग। जीवन एक्लो छ। एक्लोपनाले जीवनलाई झनै एक्लाइरहेको छ। उसले मनमनै सोच्यो– मैले अर्कै केटीसँग मेरो बिहेको तयारी भयो भनेर झुट बोल्नु नहुने थियो।

पारिजातको जस्तै सुगन्ध आउँछ तिमी नजिक हुँदा!

पारिजातको जस्तै सुगन्ध आउँछ तिमी नजिक हुँदा,मातले धर्तीभन्दा माथि पुर्‍याउँछ तिमी नजिक हुँदा।

यो गीत जिन्दगीको गाऊ तिमी बिहानै!

यौटा कथा सुनाई जाऊ तिमी बिहानै, यो गीत जिन्दगीको गाऊ तिमी बिहानै। हाँसोखुसी र माया भर्दै उषा किरणमा, बाँधेर बस्नलाई पाऊँ तिमी बिहानै।

एक हजार ५२० वर्षअघि आजकै दिन भएकाे थियाे पलाञ्चोकी विजेश्वरी भगवतीको प्राण प्रतिष्ठा

एक हजार ५ सय २० वर्षअघि ५६० सालमाविजयास्वामिनीले राजसुयज्ञ गरी पलाञ्चोकी विजेश्वरी भगवतीको प्राण प्रतिष्ठा गरेकी थिइन्।

भ्रष्टलाई सधैं मोज भो जिन्दगी!

भ्रष्टलाई सधैं मोज भो जिन्दगी, लुट्न पाए मिली भोज भो जिन्दगी। गर्छु केही भनी अल्झिने देशमा, ठान्दछन् भाग्यको खोज भो जिन्दगी।

दिलभित्र घाउ छ, खत छ कसरी भन्ने होला!

दिलभित्र घाउ छ खत छ कसरी भन्ने होला,सहमत मबाट छैन सहमत छ कसरी भन्ने होला। फर्केर आउँदिन भनी छोडेर गएको मान्छे हो ऊ, फर्किन्छु भन्छ फेरि स्वागत छ कसरी भन्ने होला।

बालकृष्ण : नाट्यक्षेत्रका चहकिला बत्ती

आजसम्म पनि नेपाली नाटक साहित्यमा सम मात्र यस्ता नाट्यप्रतिभा हुन्, जसले विभिन्न प्रकार र आयामका नाटक प्रकाशन गरेर नेपाली नाटकलाई योगदान दिएका छन्।

भूसांस्कृतिक नियात्रा: घामभन्दा पहिले

समाचारको सारांशनेपाली नियात्रा लेखनमा महिला लेखकको उपस्थिति भने निम्छरो देखिएको छ। नेपाली साहित्यको समग्रतालाई नियाल्दा पनि महिला लेखकहरू अल्पसङ्ख्यामै देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्