कला यो गीत जिन्दगीको गाऊ तिमी बिहानै! यौटा कथा सुनाई जाऊ तिमी बिहानै, यो गीत जिन्दगीको गाऊ तिमी बिहानै। हाँसोखुसी र माया भर्दै उषा किरणमा, बाँधेर बस्नलाई पाऊँ तिमी बिहानै। सुमन कडरिया १४ फाल्गुन २०८० सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin