४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महासमितिमा पेस गर्ने प्रस्तावमा छलफल गर्दै कांग्रेस

नेपाली कांग्रेसले पार्टी महासमिति बैठकमा पेस गर्ने विभिन्न प्रस्तावका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

सांसदको कब्जामा स्काउटको जग्गा !

देशभर सार्वजनिक जग्गा हिनामिना गरेका व्यक्ति र संस्थाले कारबाही भोगिरहेका बेला नेपाल स्काउटको जग्गा अनधिकृत रूपमा कब्जा गरेका नेपाली कांग्रेसका सांसद एवं ठेकदार दीपक खड्का भने जोगिएका छन्।

राष्ट्रिय एकताका लागि सेनाको ‘रन फर युनिटी’

नेपाली सेनाले फागुन १२ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ।

रुसी सेनामा मारिएका नेपाली: नेपालमै क्षतिपूर्ति उपलब्ध गराउन रुस तयार

परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्दै आएको छ। जसमा विभागले विदेशमा मर्ने/मारिने नेपाली नागरिकको क्षतिपूर्ति क्षतिपूर्तिदाताबाट त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत बुझेर नेपाल भित्र्याउने गरेको छ।

हेम्जामा एकमहिने सारंगी प्रशिक्षण

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एकमहिने सारंगी प्रशिक्षण भएको छ।

१ करोड नेपाली नक्कली नोटसहित एकजना भारतीय पक्राउ

भारत बिहार राज्य वीरपुरका २२ वर्षीय मोहम्मद सैयदलाई नक्कली नोटसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

काँग्रेस महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना मनोनीत

नेपाली काँग्रेसले गोदावरीमा फागुन ७ गते हुने महासमिति बैठकका लागि उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ।

काँग्रेस केन्द्रीय समिति बैठक फागुन ३ गते, महासमिति बैठकबारे छलफल हुने

आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने महासमिति बैठकका सम्बन्धमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

विश्वप्रकाशको सरकारलाई प्रश्नः रुससँग वार्ता गर्नसक्ने क्षमता छ की छैन ?

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनैतिक पहल र संवान गर्नसक्ने क्षमता देखाउन नसकेको बताएका छन्।

संक्रमणकालीन न्यायबारे सहमति हुन नसके प्रक्रियाबाटै टुंग्याउनुपर्छ: लेखक

प्रतिनिधिसभा सदस्य रमेश लेखकले संक्रमणकालीन न्यायको विषयबारे सहमति हुन नसके प्रक्रियाबाटै टुंग्याउनुपर्ने बताएका छन्।

प्रवासी नेपालीप्रति पूर्वाग्राही किन?

प्रवासी नेपाली मञ्चले परराष्ट्र मन्त्रालय प्रवासी नेपालीप्रति पूर्वाग्राही भएको निचोड निकालेको छ।

नेपाली युवा टोलीको सहज जित

समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्