मधेस प्रदेशका मुख्यमन्त्रीसंगै तीन मन्त्रीले लिए सपथ
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँगै तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँगै तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
आज बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेका थिए।
मधेसी आयोगले २०७६ देखि यो काममा हात हालेको थियो। जनसंख्या र मधेसी जातिबारे वास्तविकता पहिचान गर्ने र आवश्यक नीतिनिर्माणका लागि सरकारलाई सुझाव दिने उद्देश्यले थर सूचीकरण अगाडि बढाएको थियो।
यादव बारा क्षेत्र नम्बर १ (२) बाट लगातार दोस्रो पटक प्रदेश सभा निर्वाचित भएका छन। यस क्षेत्रबाट उनी पहिलो पटक ०७४ मा राजापाबाट निर्वाचित भएका थिए। त्यो बेला संघीय समाजवादी फोरम (ससफो) र जसपाको संयुक्त सरकार गठन हुँदा यादव सभामुख बनेका थिए।
शुक्रबार प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पाराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुख्यमन्त्री नियुक्तिका लागि उक्त समयसीमाभित्र दावी पेस गर्न भनिएको छ।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए।
मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ। नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।
शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
अपहरणकारीबाट फिरौती माग गरेकोबारे पीडित परिवारले प्रहरीलाई मंसिर २५ गते मात्रै जानकारी गराएको डिएसपी गिरीको भनाइ छ।
नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।
निर्वाचन समितिको संयोजक तथा काँग्रेस मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवले निर्वाचनको मिति बिहीबार तोकिएको जानकारी दिए।
गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए।
संघमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि नयाँ सत्ता समीकरणको कसरत सुरु भएको छ।
तस्करी फस्टाएको सप्तरीको अर्को नाका हो, बेल्ही। उक्त नाकाबाट छोकरा, स्याउ, सुन पारि तस्करी हुन्छ भने पारिबाट दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा भित्रिने गरेको सीमावासी बताउँछन्।
मुसहरी टोलकी ७० वर्षीया मलभोगिया सदायले शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन्।