२१ असार २०८१ शुक्रबार
image/svg+xml

बालाजु औद्योगिक क्षेत्रको आगो नियन्त्रणमा आउँदै

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ। बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन लागेको हो।

मानव बेचबिखन नियन्त्रणमा नेपाल अघि बढ्दै

युएस मानव बेचबिखन प्रतिवेदन–२०२१ का अनुसार नेपालले पालेर्मो आलेखको अनुमोदन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा संशोधन गर्ने कदमलगायत मानव बेचबिखनविरुद्ध निरन्तर रूपमा जनचेतना जगाउने कार्य गर्दै आएको देखाएको छ।

भैरहवाको ग्लास हाउसमा लागेको आगो नियन्त्रणमा, ५ करोडको क्षति

रातभरको प्रयासपछि आज बिहान ५ बजेतिर बल्ल आगो नियन्त्रणमा आएको हो। १५ वटा बढी दमकलले ८ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको रुपन्देहीका प्रहरी प्रमुख एसपि मनोज केसीले बताए।बिद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटर प्रहरी नियन्त्रणमा

महिनौँदेखि दिन र रात अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चौधरी उद्योगग्रामको बियर प्लान्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

निषेधाज्ञा कडा बन्दै, देवालीको तयारी गरिरहेका पाँच जना प्रहरी नियन्त्रणमा

ट्टराई कुलको देवालीको पूर्वतयारीमा देवालीको अघिल्लो दिन गोठको धुप गरिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेबाट दुई पुजारीसहित पाँच जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।

सुरक्षा निकायलाई शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।

कोरोना नियन्त्रणमा उदाहरण बन्दै स्थानीय तह

दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता पहिलो लहरभन्दा निकै बलियो र प्रभावकारी देखिएको छ।

पिसिआर नगरेका यात्रु बोकेर पालिका प्रवेश गर्ने सवारी साधन नियन्त्रणमा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पिसिआर परीक्षण गरेको रिपोर्ट नबुझाई पालिका प्रवेश गर्ने यात्रु बोकेको सवारी साधन नियन्त्रणमा लिएको छ ।

बन्चरो प्रहार गरी बावुको हत्या

बुवाले आमालाई ढुंगाले हानेर चोट लागेको देखेपछि आक्रोशित हुँदै छोराले बुवालाई बञ्चरोले हानेको स्थानीय बताउँछन्।

खोपतालिका सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भइरहेको बेला नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै गएको भन्दै संक्रमण नियन्त्रणका लागि खोप जरुरी रहेकाले खोप तालिका सार्वजनिक गर्न माग गरेको हो।

विकासे रकम कोरोना नियन्त्रणमा

स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालहरूमा समेत गरी एक हजार नौ सय ५० आइसोलेसन, आइसियु ६२, भेन्टिलेटर ३४ र एचडियु ५० शय्या रहेका छन्। थप आइसोलेसन, आइसियु भेन्टिलेटर र एचडियु व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको छ।

कोरोना नियन्त्रणमा जाग्दै समुदाय

दुःखमा आम नागरिकको सहारा बन्नुपर्नेमा सरकार हारिसकेको बेला समुदायस्तरमा भने कोरोनासँग जुध्न विभिन्न गतिविधि गरिएको छ। जसमा सामाजिक सञ्जालको प्रयोग गरेर सहयोग आदानप्रदान थालिएको छ।

महामारी नियन्त्रणमा गम्भीर बन

महामारीले तीव्र रूप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ जसका लागि निरन्तर अध्ययनको आवश्यकता पर्छ। त्यति मात्र होइन, नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि निरन्तर अध्ययन गर्नुपर्ने हुन्छ।

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्