२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सिद्धबाबामा सुरुङमार्गः आठ महिना बित्यो, ठेकेदार छानिएन

सहभागी भएका ९ वटा कम्पनीमध्ये ४ वटा चिनियाँ कम्पनी प्राविधिक प्रस्तावमा छनोट भएका थिए। छनोट भएका कम्पनी फस्र्ट हाइवे इन्जिनियरिङ कर्पाेरेसन, सिओभिइसी–सिआरइजिसी जेभी, चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन र सिसिइसिसी–सिआरसिसी १४–सियुयान जेभी छन्।

पाल्पा एयरपोर्टको संभावना र औचित्य

अतिरित्त तानसेनबाट २५ किलोमिटरको दूरीमा हुनुका साथै पहाडी घुमाउरो तथा साँघुरो बाटो हुने हुँदा तानसेन पुग्नै मोटरमा समेत लगभग १ घण्टा लाग्ने भएको हुँदा आर्थिक र व्यापारिक हिसाबले पनि धेरै महँगो पर्ने देखिएछ।

पाल्पा सिमेन्टद्वारा बालबालिकाको उपचारमा सहयोग

पाल्पा सिमेन्ट प्रालिले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराउने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ।

पाल्पालीलाई एयरपोर्ट चाहियो

पाल्पा तानसेन राणाकाल अघिदेखि नै काठमाडाैंपछिको दोस्रो ठूलो प्रशासनिक केन्द्र थियो। त्यसको पुष्टि आदिकवि भानुभक्त आचार्यले सरकारी कर्मचारीको रूपमा पाल्पामा काम गरेको आधारमा पुष्टि हुन्छ। अर्थात् नेपालको आर्थिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा पाल्पाको विशिष्ट योगदान छ भन्दा फरक नपर्ला।

पाल्पा कांग्रेस सभापतिमा श्रेष्ठ विजयी

श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका छन्। त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शङ्कर खनालले ३६४ मत पाएका छन्।

पाल्पामा चिच्याएर वर माग्ने मेला

सत्यवती बज्यैले कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले जानकारी दिए। सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर वर माग्ने चलन छ।

२४ वर्षीया युवतीले जन्माइन् एकै पटक चार सन्तान

पाल्पाको माथागढी गाउँपालिका १ की २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो ४ वटा छोरीलाई जन्म दिएकी हुन्।

पाल्पामा ५० प्रतिशत रोपाइँ

जिल्लामा विसं २०७६ मा तीन दशमलव आठ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएकामा वृद्धि भएर २०७७ मा चार मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको केन्द्रको तथ्याङ्क छ।

पाल्पामा ट्रिपर दुर्घटना, सह-चालकको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई ट्रिपर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि चार जना घाइते भएका छन्।

पाल्पामा जेठ ४ गतेसम्म थपियो निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढेपछि संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञालाई बढाइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए।

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

योजना बन्यो, तर सडक बनेन

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध हुने मात्रै होइन, पहिरोमा परेर मृत्यु हुने यात्रुको संख्या प्रत्येक वर्ष थपिँदै गएको प्रहरी तथ्यांकले देखाएका छ।

बुटवल-पाल्पा सडकको कथा : योजना बन्यो, सडक बनेन

बर्षायाम सुरु भएपछि सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड कतिबेला अवरुद्ध हुन्छ पत्तो हुँदैन । बिशेष गरि सिद्धबाबा क्षेत्रको पहिरोले यो सडकमा यात्रा गर्नेलाई पिरोल्छ । असार लागेसँगै सिद्धबाबा क्षेत्रमा गएको पहिरोले पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

तीन दिनपछि खुल्यो बुटवल–पाल्पा सडक

पहिरो झरेको तीन दिनपछि बुटवल–पाल्पा सडक सुचारु भएको छ । सिद्धार्थ राजमार्ग पाल्पाको तिनाउ गाउँपालिका ३ दोभान बजार नजिकै सोमबार ५ बजेतिर ठूला ढुङ्गासहितको पहिरो झरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्