बुटवल–पाल्पा सडक तीनदेखि अवरुद्ध
सोमबार साँझदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक तीन दिनदेखि अवरुद्ध छ । सो सडकको दोभान नजिकै झरेको पहिरो पन्छाउन नसक्दा बाटो अवरुद्ध भएको हो ।
सोमबार साँझदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक तीन दिनदेखि अवरुद्ध छ । सो सडकको दोभान नजिकै झरेको पहिरो पन्छाउन नसक्दा बाटो अवरुद्ध भएको हो ।
बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबामा ठूलो पहिरो खसेपछि सोमबार साँझदेखि सडक अबरुद्ध भएको छ । अविरल वर्षापछि साँझ साँढे ५ बजेतिर ढुंगा र रुख सहितको पहिरो खसेकाले बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।
भारतीय सीमा क्षेत्रबाट रुपन्देही हुँदै भित्रिएका सलह पाल्पामा बास बसेका छन् । प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा शनिबार दिउँसो देखिएका सलह किरा पाल्पामा रोकिएका हुन् ।
कोभिड –१९ को जाँच आरटी– पिसिआर विधिबाट गर्न पाल्पा अस्पतालमा प्रयोगशाला सञ्चालन हुने भएको छ।
यसको पछाडि कुनै गम्भीर कारण हुन सक्छ, कसलाई उचाल्ने, पछार्ने, थेचार्ने, बदनाम गर्ने भनेर । पाल्पामा सजिलो देखे होलान् । रानाले चिनेजानेकाले मान्छे होे भन्ने लागेर होला, पत्रपत्रिकाले लेखे । यो सबै मनगढन्ते, भ्रामक र काल्पनिक कुरा हो ।
प्रतिनिधिसभा पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजीनामा गराएर वामदेवलाई चुनाव लडाउने कुरा मनगडन्ते भएको सांसद रानाले बताएका छन् । तर नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजानले नेकपामा निर्णय भएसँगै पाल्पाको राजनीति तरङ्गित भएको छ ।
पाल्पाली ढाकाको महत्व बढ्दै गएको छ। विसं. २०१५ सालदेखि प्रचलनमा आएको पाल्पाली ढाकाबाट तयार हुने पोसाकहरू अहिले राष्ट्रिय पहिचान बनाएको छ।
जिल्लाको तिनाउ गाउँपालिका–५,चौविस माईलमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। यस्तै निस्दी गाउँपालिका ५ गल्धाको बेलौजेमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।
पाल्पाको तिनाउ गाउँपालिका ५ चौविस माईलमा जिप दुर्घटना भएको छ। बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्वरको जिप चौविस माईल स्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान दुर्घटना भएको हो।
पाल्पा जिल्लामा कार्यरत १ सय ४१ शिक्षक एकै पटक विस्थापित भएका छन्।
पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन्। मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ।
पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ।
पाल्पाको पूर्वखोला गाउँपालिकालाई प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ। बिहीबार प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले औपचारिकरूपमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरे।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्रा निकालिएको छ। रामपुर, ताहुँ, हुमिन, आर्यभञ्याङ्ग, तानसेन तथा हार्थोकमा गाईजात्रा निकालिएको हो।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिंगो वस्तीमा झाडापखालाको प्रकोप फैलिएको छ। साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन्।