गणतन्त्रको सामन्तवाद
गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।
गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।
श्रम सम्झौता विपरित केही समूहले नेपाली नागरिकलाई इजरायलस्थित स्याहार केन्द्रमा पठाउने गरेको खुलासा भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवारको तुलनामा सुनको मूल्य बुधवार ३ सयले घटेको हो।
करिब एक वर्षपछि संस्थापनइतर समूहको भेला हुन लागेको हो। भेला आज दिउँसो एक बजे बत्तिसपुतलीमा आयोजना गरिने छ।
वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) मा लगाउने गरिएको छ। यो धन्दामा खासगरी चिनियाँ गिरोह सक्रिय देखिएको छ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ।
म्यान्मारमा ‘साइबर दास’ का रूपमा बन्धक बनाइएका नेपालीले स्वदेश फर्केर आएपछि नेपाल प्रहरीको मानव बेचविखन ब्युरोमा दिएको उजुरीअनुसार जान २ लाख र फर्कन ८ लाख खर्च भएको देखिन्छ।
दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाखको आलु फलाएका छन्।
मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ।
स्पेनिस खेलाडी होर्जे सान्चेजको गोल प्रेरणामा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को डेब्यु सिजनमा पहिलो जित निकालेको छ।
नेपाल रिपब्लिक मिडियाले सुरु गरेको ‘क्रियटर्स च्याम्पिएन’कार्यक्रम बुटवलमा आइतबार सम्पन्न भएको छ।
नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार दिउँसो पोखरेललाई पक्राउ गरेको हो।
विशेष अदालत काठमाडौँले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
नेपाल आयल निगमले तोकेको मूल्य भन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइए जानकारी गराउन नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्।