१२ असार २०८१ बुधबार
image/svg+xml

महिला जनप्रतिनिधिमाथि नै जातीय विभेद !

बैजनाथ गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य धनकली सुनारमाथि उनका छिमेकी भुवन बुढाले जातीय विभेद गरेको आरोप लागेको छ।

जातीय विभेद अन्त्य गर्न समावेशीकरण

नेपालमा जसले शिक्षा पायो उसले श्रम र श्रमिकहरूलाई घृणा गर्‍यो, जसले श्रम गर्‍यो उसलाई शिक्षाबाट वञ्चित गरियो, कथित अछुत बनाइयो।

पत्रकार महिलाको मेची-महाकाली साइकलयात्रा

दलितमाथि हुँदै आएका सबै खाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकलयात्रा मंगलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ।

जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधि पक्राउ

व्रतबन्धमा निम्तो मान्न पुगेका व्यक्तिलाई जातीय विभेद गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

छुवाछूतविरुद्ध संकल्प प्रस्ताव

संविधान र कानुनमा व्यवस्था भएबमोजिम छुवाछूत वा विभेद गर्नेलाई कडा कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति भराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरिएको छ।

महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।

शिल्पी दलित सधैं अपहेलित

नेपालमा जति पनि राजनीतिक परिवर्तनका लागि सङ्घर्षहरू भए, सिद्धान्ततः ती सबैको प्रमुख उद्देश्य समता र समृद्धिसँग नै जोडिएको पाइन्छ। क्रान्तिका नाममा हजारौं नेपालीले ज्यानसमेत गुमाए तर पनि कुनै आन्दोलनको परिणतिस्वरूप देशले सोचेअनुरूप समता र समृद्धिमा छलाङ मार्न सकेन।

जातीय विभेदले थिचेको दलित उद्यमशीलता

‘जिन्दगीभर नै जागिरे भएर बाँच्न सकिन्न यार। एकपटक पाएको जीवन पनि अरूको गुलाम भएरै त के जिउनु? न पैसा छ न खुसी।

जातकै कारण फेरिएको नाम

नामको पछाडि धेरै कुरा जोडिएका हुन्छन्। परिचय, प्रसिद्धिदेखि अन्य स्थापित अवस्थाहरू। नयाँ मान्छेसँग चिनजान गर्नेदखि लिएर आफूलाई लाखौं मान्छे बीचमा भिन्नै रूपमा चिनाउने आधार नाममा हुन्छ। त्यति मात्र होइन, आफूले गरेको कामबापत कमाएको प्रतिष्ठा पनि नामबाटै चिनिन्छ र चिनाइन्छ ।

महिला प्रतिनिधित्व घट्नु चिन्ताजनक

विशेष गरी सत्तारुढ दलले गठबन्धन गर्ने क्रममा महिला उम्मेदवार कम गरेका हुन्। महिला उम्मेदवार बढी दिनेमा भने नेकपा (एमाले) अगाडि रहेको छ। राजनीतिक तालमेल गर्ने क्रममा महिला उम्मेदवार घटाइएको छ। त्यसैले तालमेल पनि महिला विरोधी हुने रहेछ भन्ने स्थापित भएको छ।

पालिका माता/पिताः कस्तो ?

म चुनाव जितेपछि यति पैसा बाँड्छु, यतिलाई रोजगारी दिलाउँछु भनेर खोक्नेहरू पनि देखिए। तिनै मतदाताले तिरेका करबाट पालिकालाई प्राप्त हुने रकम बाँड्नु कुन ठूलो कुरा भयो र ? बरु पालिकाको स्रोत बढाउन म यसो गर्छु भन्ने आँट किन कोहीसँग छैन ? रोजगारी त दिने तर कहाँ ? उद्यमको कुरा किन गर्दैनन् उनीहरू ?

स्थानीय तहमा दलित प्रतिनिधित्व

स्थानीय तहमा प्रतिनिधि भएरमात्र दलित समुदायले भोग्दै आएको जातीय विभेद अन्त्य हुन्छ भन्ने सोच दिवासपना मात्रै हो ।

जुम्लामा जातीय भेदभाव कायमै रहेको निष्कर्ष

संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्।

जातिय विभेदविरुद्ध गज्र्याङकोट

गुठिचौर गाउँपालिका ३ जातीय भेदभाव विरुद्धको जनचेतनामुलक कार्यक्रम भइरहेका छन्। पहिलो चरणमा मानव जातिको इतिहास, जातिय भेदभावको शुरुवात, छाउपडी प्रथा, स्वास्थ्य र पोषणको बारेमा युवायुवतीलाई अभिमुखिकरण गरिएको हो।

फेरि यस्तो नहोस्

प्रेम वा विवाह गरेकै आधारमा मान्छेको ज्यान लिनु र बेपत्ता पार्नु न्यायसंगत होइन । समाजले अझै प्रगतिशीलता अँगाल्न नसकेको संकेत हो यो । समाजमा अझै मालिक र दासको जस्तो सम्बन्ध छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्