१० मंसिर २०८१ सोमबार
image/svg+xml

आरबिबी मर्चेन्टको नवौं वार्षिकोत्सव

आरबिबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले कम्पनीको कार्य प्रगति प्रस्तुत गरेका छन्।

दरबार हत्याकाण्ड: के दाहाल-ओली पुनः अनुसन्धान चाहन्छन् ?

राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन्।

दरबार हत्याकाण्डको छानबिन हुन्छ: प्रधानमन्त्री

बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका हुन्।

‘कुशको राजा’सँग तर्सेको ‘कमजोर’ गणतन्त्र!

ओलीको पछिल्लो भनाइ पूर्व राजाको वीरगञ्ज सम्बोधन पछि आएको हो। वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने बताएका थिए।

मधेसमा सबैभन्दा धेरै कुष्ठरोगी, कुन प्रदेशमा कति ?

महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आव २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ। कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन्।

श्रीलङ्काकामा सडक दुर्घटनाः मन्त्रीसहित दुईको मृत्यु

श्रीलङ्कामा भएको सवारी दुर्घटनामा परी एकजना मन्त्रीसहित २ जनाको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा बम्जनका अनुयायीको मृत्यु

सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।

अस्कर २०२४: सबैभन्दा धेरै 'ओपनहाइमर' लाई नोमिनेशन

सन् २०२४ को अस्करमा सबैभन्दा धेरै विधामा 'ओपेनहाइमर' नोमिनेट भएको छ। यस्तै चलचित्र 'पूअर थिङ्ग्स' सबैभन्दा धेरै विधामा नोमिनेट हुनेमा दोस्रो स्थानमा रहेको छ।

व्यापारीसँगको साँठगाँठमा बिरामीमाथि बेइमानी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा क्यान्सर रोगीको उपचारमा सहजीकरणका लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरिद गरेको लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिन आयातकर्ताको बदमासीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

प्राणप्रतिष्ठाका यजमान भारतीय प्रधानमन्त्री मोदी पुजामा

अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आइपुगेका छन्।

‘ग्लेन म्याक्सवेल’को बाटोमा अर्जुन कुमाल!

३५ वर्षीय म्याक्स्वेलभन्दा झन्डै आधा उमेरका अर्जुनले हार्दे गरेको खेल जिताउन त सकेनन् तर नेपाली मनमा क्रिकेटको सुन्दर भविष्य देखाउन भने सफल भए।

बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण तीव्र

जुम्लाको सबैभन्दा ठूलो बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्