२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कल्पनाले थालिन् बालविवाह रोकथाम अभियान

विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियान थालेकी छिन्। उनले ललितपुरको दुर्गम गाउँं डुकुछापबाट अभियान थालेकी हुन्।

‘सन्ध्याकालीन आरतीमा पवित्रताको गंगासागर बर्सिन्छ’

गंगासागरको सरसफाइ कायम कसरी राख्ने? गंगाआरती कसरी सम्भव हुन्छ? जस्ता चुनौती उनका सामुन्ने छँदै थियो। यी चुनौतीबाट पार पाउन उनले आफू र आफ्ना दुई जना अभियानी साथीको सयोगमा तीन जना पण्डित एक महिनाका लागि राख्ने टुंगो लगाए र गंगा आरती सुरु भयो।

भ्यालेन्टाइन्स डेमा ६६१ जोडीको सामूहिक विवाह

प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन्।

गायक नरबहादुर बिसीले विवाहित छोरीलाई अंश दिए

गायक एवम् साहित्यकार बिसीले मंगला गाउँपालिका–३ बरंजामा रहेको १९ रोपनी जग्गा छोरी सुधा बिसी खड्कालाई स्वतःस्फूर्त अंश दिएर छोरा सरह सम्मान गरेको बताए।

‘सेक्स वर्कर’ महिलामा मानसिक रोग

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नै आक्रान्त बनाएको बेला ‘सेक्स वर्कर’ महिलासमक्ष नगन्य ग्राहक मात्र आउने गर्छन्। जसले गर्दा पनि ‘सेक्स वर्कर’ महिलामा थप मानसिक समस्या थपिएको छ।

भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी

अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन्।

बालविवाहको अर्काे रुपः भारतमै बालविवाह गरेर फर्किन्छन् घर

पाहुनाका रुपमा भारत जाने र विवाह गरेर उनीहरु फर्किने गरेको उनी बताउँछिन्। बाँकेमा अहिले करिब ३५ देखि ४० प्रतिशतसम्म बालविवाह हुने गर्छ।

कानूनी लगाममा मात्रै बाँधिएको बालविवाह न्यूनीकरण

नेपाल बालविवाह हुने मुलुकमध्ये अग्र पंक्तिमै आउँछ भने दक्षिण एसियामा तेस्रो स्थानमा पर्दछ।

नेपालमा समलिंगी विवाहलाई कानूनी मान्यता: प्रतिवेदनमै सीमित

जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको कार्ययोजनाअनुसार, प्रत्येक व्यक्तिलाई आफू विवाह गर्ने कि नगर्ने र कहिले र कोसँग विवाह गर्ने भन्ने कुराको स्वतन्त्र निर्णय गर्ने अधिकार हुन्छ

‘विहेबारी बीस वर्षपारी’

स्थानीयतहले तथ्याङ्क सङ्कलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्ने छ। यो अभियानमा जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकावासी जागरुक भएर लाग्नुपर्ने बेला आइपुगेको छ। शिक्षक, कर्मचारी,जनप्रतिनिधिबाटै बालविवाहलाई प्रोत्साहन दिने काम भइरहेको छ।

अन्तरजातीय प्रेम विवाह गरेका युवा बेपत्ता

पीडित परिवारका अनुसार मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रको घरमै पुगेर कुटपिट गरेका थिए। उनीहरुले तल्लो जातको केटाले मल्लकी छोरीसँग विवाह गर्ने भन्दै कुटेका थिए।

बालविवाह रोक्ने अभियान चलाउँदै स्थानीय तह

जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रूपमा भइरहेकाले न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताइन्।

विवाह पञ्चमीको मुख्य दिन: दिउँसो स्वयम्वर सकियो, साँझ विवाह

दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममा पश्चात रङ्गभूमिमा पुर्‍याइएको थियो। सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिएको थियो।

विवाह पञ्चमीमा श्रद्धालुको घुइँचो

विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको ठूलो घुइँचो लागेको छ। जानकी मन्दिरमा पूजापाठ र राम सीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मूलुक भारतबाट श्रद्धालु आएका छन्।

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्