प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज
मन्त्रिपरिषद बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन्। प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ।
प्रभातफेरी कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थालगायतको सहभागिता रहेको थियो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन्।
प्रदेश एक र लुम्बिनी प्रदेशले मंगलबारबाट सुरु भएको यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।
लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे गराएका थिए।
पार्टीका संसदीय दलका नेता शत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिएका थिए। क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन्।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो।
सो पार्टीका संसदीय दलका नेता सत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले शुक्रबार राति साढे एक बजेतिर बड्डीचौरको प्रेम होटलबाट पक्राउ गरेको हो।
नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन्।
नोपली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत प्रदेश क्षेत्रको अधिवेशनमा मोरङको निर्वाचन क्षेत्र ६ (ख) बाट प्रदेश प्रतिनिधिमा विराटनगर १२ की १८ वर्षिया रक्षा यादव निर्वाचित भएकी छिन्।