जोखिम भत्ता नपाएपछि वीपीका जुनियर रेसिडेन्टद्धारा कोभिड उपचार बहिष्कार
कोभिड १९ को महामारीको बेला संक्रमितहरुको उपचार खटिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले अझै पनि जोखिम भत्ता पाएका छैनन्।
कोभिड १९ को महामारीको बेला संक्रमितहरुको उपचार खटिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले अझै पनि जोखिम भत्ता पाएका छैनन्।
अस्पतालका कोभिड–१९ वार्डहरूबाट सुखद समाचार कमै आउँछन् । संक्रमण दर बढिरहेका विश्वका अस्पतालमा संक्रमितको अत्यधिक चाप छ । तर लगातारको क्लिनिकल परीक्षणका कारण सोमबार घोषणा गरिएका दुई नयाँ औषधिले बिरामी र अस्पताल दुवैको हित गर्ने देखिएको बेलायती पत्रिका इकोनोमिस्टले जनाएको छ ।
मोडेल अस्पतालका चिकित्सकहरुले १४ वर्षीय किशोरीको आन्द्राको जटिल शल्यक्रिया गरी नयाँ जीवन दिएका छन्। तेह्रथुमकी गंगा बास्कोटाको जन्मजात भएको पिसाव थैलीको शल्यक्रिया गरी कृत्रिम थैली तथा नली बनाएपछि उनको पिसाव चुहिने समस्या रोकिएको हो। शल्यक्रियापछि गंगाले नयाँ जीवन पाएकी छन्।
पूर्वविज्ञान तथा वातावरण सहायकमन्त्री लाल बहादुर विश्वकर्मा ब्रेन स्ट्रोक (मस्तिष्कघात) ले सिकिस्त भएका छन्। उनको हाल त्रिपुरेश्वर स्थित ब्लुक्रस हस्पिटलमा उपचार भइरहेको छ। गत बुधबार राति बेन स्ट्रोक भएपछि सुरुमा वीर अस्पताल र त्यसपछि ब्लुक्रसमापुर्याइएको थियो।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले बिभिन्न ८ प्रकारका प्राणघातक रोग लागेर बिरामी नगरबासीलाई उपचार सहयोग गर्दै आएको छ। नेपाल सरकारको ‘बिपन्न नागरिकलाई उपचार राहत कोष निर्देशिका २०७५’ बमोजिम ८ खाले प्राणघातक रोग लागेर थलिएका विरामीलाई औषधि उपचार गर्न सहयोग गर्दै आएको जनाएको छ।
कोभिड १९ परीक्षण तथा उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको पाइएको छ। राजधानीका ग्राण्डी इन्टरनेशनल, ह्याम्स, ग्रिनसिटी,नर्भिक,नेपाल मेडिसिटी, स्टार अस्पताल ललितपुर लगायतका निजी अस्पतालहरुले सरकारले तोकेको २ हजार भन्दा बढी २२ सयदेखि २४ सय रुपैयाँ लिएको पाइएको हो।
कोभिड १९ परीक्षण तथा उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएको छ।
कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रत्येक स्थानीय तहमा एउटा आधारभूत अस्पताल सञ्चालन गर्नुपर्ने सरकारको नयाँ स्वास्थ्य नीतिअनुसार बाँकेका नगरपालिका तथाक्रमशः अस्पताल सञ्चालनको प्रक्रिया सुरु गरेका हुन् ।
पोखरामा एक विरामीको समयमै उपचार नपाएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर काँडेका ४८ वर्षिय राजेश कार्कीको अस्पताल चाहार्दाचाहार्दै समयमै उपचार नपाउँदा मृत्यु भएको हो।
‘कोभिड अस्पताल’मा सूचीकृत अस्पतालले नियमबमोजिम कोरोना संक्रमितको निःशुल्क उपचार नगरेको जनगुनासो आएको भन्दै सरकारले कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ।
कोरोना भाइरसबाट संक्रमित डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो उपचार खर्च आफैं बेहोर्ने जवाफ फर्काउँदै नागरिकप्रतिको कर्तव्य पूरा गर्न सुझाव दिएका छन्।
कोरोना भाइरसबाट संक्रमित डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा पहिलोपटक थाइराइडको उपचार सुरु भएको छ। अस्पतालले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेवा सुचार गरेसँगै म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।