८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना संक्रमित डा.गोविन्द केसीको उपचार खर्च सरकार बेहाेर्छ : प्रधानमन्त्री ओली

कोरोना भाइरसबाट संक्रमित डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। 

यो पनि पढ्नुहोस्

डा.गोविन्द केसीलाई कोरोना संक्रमण, शिक्षण अस्पतालमा भर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत डा. केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने जानकारी दिएका हुन्।  

कोरोनाबाट संक्रमित हुनुभएका डा. गोविन्द केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विट गरेका छन्, ‘उहाँको उपचारका सम्पूर्ण खर्च सरकारले बेहोर्नेसमेत जानकारी गराउँदछु।’

प्रकाशित: २९ कार्तिक २०७७ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App