६ आश्विन २०८१ आइतबार
image/svg+xml

कृशलाको हत्यामा दुई पुरुष संलग्न, अपराधी सार्वजनिक गर्दै प्रहरी

गत १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीका हत्यारा पत्ता लागिसकेकाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

कृषला हत्या प्रकरण: हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन

साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिरोध प्रदर्शन सुरु भएको हो।

अन्तर्राष्ट्रियस्तरका खेलाडी हत्याको आरोपमा पक्राउ परेका हजरामाथि अनुसन्धान हुँदै

दश वर्ष पहिले कुस्ती खेलाडी बैरागीको हत्या भएको जिल्ला सदरमुकाम गौरबाटै रौतहट प्रहरीले हत्या आरोपी तत्कालीन प्रेमपुर गोनाही गाविस वडा नम्बर ३ हाल गोनाही देवाही नगरपालिका ७ का जगदेव हजराका ५० वर्षीय छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई रौतहट प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

अन्तर्राष्ट्रियस्तरका खेलाडी हत्याका आरोपी दश वर्षपछि पक्राउ

दश वर्ष पहिले कुस्ती खेलाडी बैरागीको हत्या भएको जिल्ला सदरमुकाम गौरबाटै रौतहट प्रहरीले हत्या आरोपी तत्कालीन प्रेमपुर गोनाही गाविस वडा नम्बर ३ हाल गोनाही देवाही नगरपालिका ७ का जगदेव हजराका ५० वर्षीय छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई रौतहट प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

दुई सातामा दुईको हत्या, दोषी पत्ता नलगाएको जनगुनासो

घट्नाबारे प्रहरीले सुक्ष्म अनुसन्धान भईरहेको बताए पनि सातादिन बित्दासम्म दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप अन्याय भएको नागरिक समाज तथा अधिकारकर्मीको धारणा छ। उनीहरुले अघिल्लो दिन नै एक सामुहिक विज्ञप्ती प्रकाशित गरी जघन्य हत्या भएको यतिका दिन बितिसक्दा पनि दोषी पत्रँ लगाउनुलाई प्रहरी प्रशासनको कमजोरीको सज्ञा दिएका छन्।

प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेपछि...

लामो समयदेखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न चाहेकी सावित्रा शनिबार विष्णुदेवको घर आउँदा अर्कै युवती उनको साथमा देखेपछि बेचैन भएर भोलिपल्टै आत्महत्याको दुखद बिकल्प रोजेको प्रहरी अनुसन्धानले देखाएको छ।

आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ

उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र मिना गौतम सेडाईको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंले यसअघि दिएको सफाइ आदेशलाई निरन्तरता दिएको हो।

सुजिता हत्यामा बुवाको संलग्नता

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुर हत्या प्रकरण अनुसन्धानबाट प्रहरीले उनका बुवाको संलग्नता देखिएको छ।

कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुप: एक वर्षमा १ सय ५१ जनाले देहत्याग

कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुप देखा परेको छ। एकपछि अर्को गर्दै कपिलवस्तुका बिभिन्न स्थानमा आत्महत्या गरी प्राणत्याग गर्नेहरु दिनहुँ बढिरहेका छन्। आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालिकाले पनि आत्महत्या गर्न थालेका छन्।

अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

देवर भाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भपतन गराएर गाडेको अनुमान प्रहरीको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ।

निर्मला हत्याका तीन वर्ष: दोषी अझै पत्ता लागेन

घटनाको अनुसन्धान गर्न एकपछि अर्को गर्दै प्रहरीका टोली खटिएका छन्। अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन्। डिएसपी नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली, प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अलअलग अनुसन्धान गरिरहे पनि दोषीको पहिचान हुन सकेको छैन।

हवल्दार गुरुङको हत्या सेनाकै जवानले गरेको खुलासा

भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ।

माओवादी नेता पाण्डेको हत्यामा पक्राउ परेका ११ जना पुर्वपक्षका लागि कारागार चलान

माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका ११ जना नै पुर्पक्षकालागि कारागार चलान भएका छन्। हत्याका आरोपमा पक्राउ परेका पाण्डेयकी श्रीमती महिमासहित ११ जना नै बिहीवार कारागार चलान भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्