किसानलाई प्रोत्साहन गर्न रैथाने बीउ मेला
‘कृषि उत्पादन बढाऔं, परनिर्भरता अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित रैथाने स्थानीय बीउ प्रदर्शनी मेला तथा बीउ ऐंचोपैंचो कार्यक्रममा स्थनीय महिला कृषकले उत्कृष्ट कृषि बीउविजन प्रदर्शनी गरे।
‘कृषि उत्पादन बढाऔं, परनिर्भरता अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित रैथाने स्थानीय बीउ प्रदर्शनी मेला तथा बीउ ऐंचोपैंचो कार्यक्रममा स्थनीय महिला कृषकले उत्कृष्ट कृषि बीउविजन प्रदर्शनी गरे।
जिल्लाको सिंजा गाउँपालिका–४, माथिल्लो गोठी गाउँका धनबहादुर बुढा उमेरले ५९ वर्षका भए। स्थानीय कृषि उत्पादनप्रतिको पुरानो लगाब र मेहेनत उनले भुल्न सकेका छैनन्।
मुलुकले वार्षिक साढे १४ खर्ब रूपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैंचाले भने आशा जगाएको छ।
नेपालमा १० महिनाको अवधिमा अढाइ खर्बका कृषिजन्य वस्तु आयात भएको तथ्यांकले देखाएको छ। एकातिर भर्खरै सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ र यसले मुलुकलाई आत्मनिर्भरतातर्फ लैजाने धेरै योजना समेटेको छ।
जनकपुर चुरोट कारखाना वीरगन्ज चिनी, वीरगन्ज कृषिऔजार, पूर्व पश्चिम राजमार्ग (मध्य खण्ड) हाम्रा बलबुतामा निर्मित निधि होइनन्। रुसको अनुदानमा बनेका हुन्।
कतिपय विषय जस्तो कि नैतिक मूल्य/मान्यता, जवाफदेहिता र अमुख विषयप्रतिको दृष्टिकोण प्रायः नेतृत्व तहबाट तल्लो संरचनातर्फ सहजै प्रसारित हुँदै जाने सरल प्रक्रिया हो।
तरकारीमा मात्रै ९५ प्रतिशत बिउ आयात गर्ने देशका किसानको खाद्य सम्प्रभुता कसरी जोगिन्छ? वार्षिक ३ खर्ब ५० अर्बको कृषि उपज आयात गर्ने देश कसरी कृषिप्रधान हुन सक्छ?
कर्णाली राजमार्ग सञ्चालनमा आउनु अघि जुम्ला स्थानीय फुलमा आत्मनिर्भर थियो। हरेक जुम्लाबासीको केरेशावारीमा सयपत्री फुल देखिन्थे। त्यो फुल तिहारमा प्रयोग हुन्थ्यो। तिहारमा प्लाष्टिको माला भेटिदैनथ्यो। प्लाष्टिक माला दाजुभाइलाइ लगाउनु अशुभ मानिन्थ्यो। तर पछिल्लो समयमा जुम्लामा प्लाष्टिकको मालाको प्रयोग बढेको छ।
‘पहिले भ्रष्टाचार हुँदैनथ्यो। सामान्य गल्ती हुनेबित्तिकै कारबाहीको भागिदार भइहाल्नुपथ्र्याे। अहिले भ्रष्टाचार मौलाउँदो छ। धार्मिक परम्परा पनि विभाजित हुँदैछ।’ ‘एसएलसी उत्तीर्ण हुनेबित्तिकै हलो चलाउन लाज मान्छन्, त्योभन्दा माथिल्लो कक्षामा पुग्नेबित्तिकै थलो छाडेर जान्छन्। कृषि क्षेत्र डामाडोल छ। पानीका मुहान सुक्दै जान थालेका छन्।’
कुनै समय थियो, ‘खाए मकै, नखाए भोकै’ भनेर प्रमुख अन्नबालीका रुपमा मकैलाई चित्रण गरिन्थ्यो। उच्च पहाड, पहाड र तराईसहित सबै भूभागमा खेती हुने मकैलाई धानपछिको दोस्रो मुख्य बालीमा मान्दैै आएको र तथ्यांकले पनि त्यही पुष्टि गर्छ।
म सानो थिएँ। घरको नजिक चौर थियो। सूर्य अस्ताउने समयमा घरको छतमा उभिएर मुखियाले डाको लगायो। गाउँले छिनमै चौरमा जम्मा भए। दुई घन्टासम्म छलफल भयो। छलफलबाट कुलो निर्माण गर्ने निर्यण भयो। बिहान प्रत्येक घरबाट गाउँले घरेलु औजारहरू जस्तैः घन, साबेल, कोदालो आदि बोकेर कुलो निर्माण गर्नतिर लागे। महिनौँ दिनसम्म श्रमदान गरेर ७ किलोमिटर कुलो खने।
काठमाडौं, दुई दिन देखि राजधानीमा जारी साना किसान सम्मेलन १४ बुदे घोसणापत्र जारी गर्दै सकिएको छ । साना किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन सम्मेलन आयोजना गरिएको थियो । साना किसानको समृद्धि, कृषि रुपान्तरण, उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न र कृषिमा प्रविधिको प्रयोगलाई सम्मेलनले जोड दिएको छ ।
माछाका लागि प्रसिद्ध ठाउँ भनेर धादिङको मलेखु चिनिँदै आएको छ। २०३५ देखि स्थानीय छविलाल मरहठ्ठाले माछा व्यवसाय सुरु गरेपछि यो ठाउँको नाम माछाबजार हुन गएको हो।
कुनै बेला यहाँ उत्पादन भएको धान, चामल खपत नभएपछि विदेश निर्यात हुन्थ्यो । चामल बिक्री गर्नकै लागि सरकारले चामल निर्यात कम्पनी खोलेको थियो।
राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा. शंकर शर्माले बृद्ध भत्ता बढाउन दलहरुबीचको प्रतिष्पर्धाले मुलुकलाई थप परनिर्भर बनाउने बताएका छन्।