गृहमन्त्री रबिलाई फसाउन र बदनाम गराउन खोजिँदैछः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्।
लहान गत साता मधुबनी जिल्लाको सीमावर्ती जयनगर प्रहरीले नौ थान मोटरसाइकलमा लोड गरिएको ठूलो परिमाणमा नेपाली देशी–विदेशी मदिरा बरामद ग¥यो।
चीनका माओ जेदोङले कोरियाली युद्धका बेला आफ्ना छोरा माओ एनिङलाई छिमेकीलाई सहयोग गर्न र कम्युनिस्ट शासन जोगाउन युद्धमा पठाएका थिए।
बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ।
सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरीचेली फकाईफुल्याई आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे।
‘मानवतासमेतलाई ताकमा राखेर मधेस र मधेसी जनतामाथि निरन्तर प्रहार गर्ने ओलीसँग मधेसी नेताहरूको निकटता देखेर ताजुब लाग्छ। ओलीकै जिद्दीपनाका कारण सप्तरीको मलेठमा पाँचजनाले अनाहकमा प्राण त्याग्नुपरेको घटना मधेसले बिर्सनै सक्दैन। तर केही मधेसी नेताले बिर्सेको जस्तो लाग्छ,’।
केही दिनअघि बिबिसीले नेता तथा तिनका परिवार कसरी धनी बन्छन् भन्ने विषयमाअंगोलाका राष्ट्रपतिकी छोरी इसाबेलको रोचक कथा प्रस्तुत गरेको थियो । जसमा एकातिर इसाबेल, आफ्ना पिताको राजनीतिक आडमा कसरी अर्बाैं डलर आर्जन गर्न सफल भइन् भन्ने कथा थियो भने अर्कातिर एंगोलाका गरिब जनताको हविगत देखाइएको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई बदनाम गर्नेहरुको प्रतिवाद गर्न सबै समुदायलाई अपिल गरेका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसो नगर्न चेतावनी दिएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही व्यक्तिले भीड बाँधेर सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र अन्त्यमा ‘जय नेवाः’ भन्दै भाग्ने समूहले अन्ततः नेवाः समुदायकै अपमान गरिरहेको बताएका छन्। पहिले–पहिले माओवादी कार्यकर्ताहरू पनि जनताको घरमा गएर लुटपाट गर्ने र अन्तमा ‘माओवादी जिन्दावाद’ भन्दै भाग्ने गरेकाले उनीहरूकै कारण माओवादी पार्टी बदनाम भए जस्तै अहिले काठमाडौंमा पनि केही व्यक्तिको समूह मिलेर नेवाःको नाममा नेवाःलाई बदनाम गर्ने कार्य भइरहेकोप्रति मेयर शाक्यले चिन्ता व्यक्त गरेका हुन्।
२०७६ जेठ तेस्रो साता बेलायत भ्रमणका क्रममा बिबिसी विश्व सेवाको स्टुडियोमा प्रत्यक्ष अन्तवार्ता दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली असजिलोमा परे। प्रधानमन्त्री ओलीलाई पत्रकार म्याथ्यु एम्रोलिवालाले नेपालको पर्यटन क्षेत्रमा देखिएका विकृतिबारे एउटा कडा प्रश्न गरे। ‘हिमाल आरोहण व्यवस्थापन गर्न पठाइएका ६० जना सम्पर्क अधिकृतमध्ये पाँचजना मात्रै आधार शिविरमा थिए। बाँकी सबैले पैसा बुझे तर घरमै बसे’, उनले अगाडि सोधे, ‘यसबाट तपार्इंलाई कुनै असजिलो महसुस भएन ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरूले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपाका सचिवालय सदस्यहरूले सरकारले ल्याउन लागेको बजेटसँगै ललितनिवासको जग्गा प्रकरणबारे पनि आआफ्ना धारणा राखेका थिए। बैठकमा सहभागी सदस्यहरूले महासचिव नै सो प्रकरणमा मुछिएपछि पार्टीकै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
धनकुटा मुगाकी गायिका सुमिना बराइलीको ‘बदनामको दाग लगाई’ बोलको गीत सार्वजनिक भएको छ। सानै उमेरदेखि गीत गाँउदै आएकी सुमिनाले ‘दिए मन तिमीलाई, दियौ सयौं चोट’ बोलको गीत यसअघि नै सार्वजनिक गरिसकेकी छन्।
प्रतिनिधिसभा र प्रदेशसभामा प्रहरी संगठनका सदस्यको निष्पक्ष भूमिकाबारे आशंका बढिरहेको बेला प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उपत्यका र प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीलाई बोलाएर कुनै दलको पक्षमा नलाग्न निर्देशन दिएका छन् ।
सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संसदमा पासो थापेर आफ्नो बदनाम गरिएको बताएका छन्। सोमबार संसदमा ‘खैनी खाएर थुकेको’ दृश्य सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना भैरहेको छ। मन्त्री केसीले संसदको त्यो दृश्य बदनाम गर्ने नियतमा बाहिर आएको बताए।