२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वीरेन्द्रनगरमा आँखा पोल्ने तुँवालो

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा आँखा पोल्ने तुँवालो बढ्दै गएको छ । आइतबारको तुलनामा सोमबार तुँवालो बाक्लो र प्रदूषित देखिएको छ ।

आँखाका रोगी घटाउन स्थानीय तहमा शिविर

आँखा केन्द्र र बिरामीबीच दूरी घटाउने र आँखाका रोगी घटाउने उद्देश्यले रसुवाका स्थानीय तहमा आँखा शिविर सुरु गरिएको छ। रसुवा सामुदायिक आँखा केन्द्रले आँखाका बिरामी घटाउन सो शिविर सुरु गरेको हो।

रसुवामा आँखा केन्द्र र बिरामी बीचको दूरी घटाउन सेवा विस्तार

रसुवामा आँखा केन्द्र र बिरामी बीचको दूरी घटाउनका लागि सेवा विस्तार गर्दै लगिएको छ। रसुवा सामुदायिक आँखा केन्द्रले केन्द्र र आँखाको बिरामी बीचको दूरी घटाउन सेवा विस्तार थालेको हो।

महिलामा अन्धोपना बढी

नेपालमा आँखा उपचारमा पहुँचको कमीले पुरुषको तुलनामा महिलामा अन्धोपना बढी भएको तिलगंगा आँखा अस्पतालले जनाएको छ। अस्पतालमा उपचार गर्न आएका र नआएका महिलामा पुरुषको तुलनामा बढी अन्धोपन भएको अस्पतालको भनाइ छ।

युवकको हत्या सोधपुछका लागि १४ जना नियन्त्रणमा

पसलबाट बिहान ४ बजेतिर साइकलमा भैंसीको ‘दूध दुहुन’ घर जान गएका राना गेटा मेडिकल कलेजनजिकै निर्माणाधीन नालामा मृत फेला परेका थिए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए।

कपिलवस्तुमा बृहत निःशुल्क आँखा शिबिर

कपिलवस्तुमा बुहत निःशुल्क आँखा शिबिर सुरु भएको छ। लिडो नेपालको आयोजना, आँखा अस्पताल तौलिहवाको प्राबिधिक सहयोग तथा कतार च्यारिटीको आर्थिक सहयोगमा सो शिबिर सोमवारबाट सुरु भएको हो।

लकडाउनपछि आँखा अस्पताल सुनसान

नेपालगञ्जस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो फत्तेबाल आँखा अस्पतालमा केही दिनयता विरामीको सङ्ख्या ह्वात्तै घटेको छ।

क्वारेन्टाइनका लागि मदन भण्डारी आँखा अस्पताल भवन तयार

उदयपुर सदरमुकाम गाईघाटस्थित बाँसबारीमा नवनिर्मित ‘मदन भण्डारी आँखा अस्पताल’ भवन कोरोनाबाट बँच्न र बचाउन प्रयोग गर्न दिइने भएको छ। नेपाल नेत्रज्योति संघ शाखा उदयपुरद्वारा निर्मित ४२ कोठो भर्खर निर्माण सकिएको भवन हाल विश्वभर फैलिदै गरेको कोरोना भाइरस (कोभिड–१९) का संभावित संक्रमितको उपचारार्थ आवश्यक आइसोलेसन वार्ड निर्माण गर्नुपरे उपलब्ध गराइने निर्णय भएको छ।

डोल्पाको त्रिपुराकोटमा आँखा उपचार केन्द्र

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको छ। ‘नेपाल रेडक्रस सोसाइटी’ कर्णाली प्रदेश आँखा अस्पताल अन्र्तगत त्रिपुरासुन्दरी नगरपालिकाको नगर केन्द्र कोटबगरमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

उज्यालो देखाउँदै सगरमाथा आँखा अस्पताल

सगरमाथा चौधरी आँखा अस्पताल लहानले झन्डै एक करोड आँखाका बिरामीको उपचार गरेको छ। विभिन्न शाखा अस्पतालले समेत गरी ३७ वर्षमा ९८ लाख आँखाका बिरामीको उपचार गरेको जनाएको हो।

किशोरीलाई शारीरिक परिवर्तनबारे अवगत

स्थानीय बासिन्दालाई आगनमै उपचार सेवा दिने उद्देश्यले कटैयामा निःशुल्क आँखा उपचार शिविर भएको छ। रुपन्देहीको ओमसतिया-१ कटैयामा अवस्थित टुगा आस्था सहकारी केन्द्रीय कार्यालयले बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा खुला आँखा शिविरको गरेको हो।

आँखाको ज्योति फर्केपछिको खुसी

लामो समयदेखि आँखाको दृष्टि शक्ति कमजोर रहेका जिल्लाको लिखु तामाकोशी गाउँपालिका २ सैपुका बुद्ध दम्पतीको एकै साथ आँखाको सल्यक्रिया भयो।

भारतीयको विश्वास जित्दै लहान आँखा अस्पताल

अलिक गारोसारो पर्दा नेपाली उपचारका लागि भारततिर दौडिने चलन छ। तर छिमेकी मुलुक भारतीय नागरिकले नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यहाँको भरपर्दो उपचारलाई पुष्टि गर्छ।

१०२ वर्षीया भारतीय वृद्धाले पाईन ३ वर्षपछि आँखाको ज्योति

उदयपुरको बेलका नगरपालिकामा आयोजित आँखा शिविरमा १ हजारभन्दा बढी सर्वसाधारणले आँखा उपचार सेवा पाएका छन्। गत मंगलबारदेखि बिहीबारसम्म चलेको ३ दिने शिविरमा स्थानीयदेखि भारतीय नागरिकसमेतले सेवा पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्