२२ असार २०८१ शनिबार
image/svg+xml

एमाले केन्द्रिय कमिटी बैठक च्यासलमा सुरु

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको छ।

नेकपा एमाले केन्द्रिय कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय काार्यलय च्यासलमा बस्नेछ।

एमाले सचिवालय बैठक बस्दै

बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ः४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

कोशीमा एमाले प्रतिपक्षमा

नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेलेको नेकपा एमाले कोशीमा प्रतिपक्षमा बसेको छ।

कोशी सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने एमालेको निर्णय

नेकपा एमालेले केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने भएको छ।

एमालेको चियापान आज, प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई पनि निम्तो

चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।

एमालेको चियापनमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भूसाललाई पनि निम्तो

एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत नेतालाई निमन्त्रणा पठाइएको हो।

प्रदेशबाट ‘पुनर्जीवित’ एमाले गुटबन्दी

प्रदेश अधिवेशनमा नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, खगराज अधिकारी, यमलाल कँडेल, गोकुल बाँस्कोटा, महेश बस्नेत, लीलानाथ श्रेष्ठसमेतले आ–आफ्नो तहमा गुटबन्दी गरे। परिणाम अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन प्रयास सार्थक भएन।

युवा संघको नगर अधिवेशन उद्घाटन गर्न गएका बस्नेतको गाडिमा आक्रमण

झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले अनुसार दुर्गा प्रसाईं र पहिचानवादीको समूहले बस्नेत अतिथि रहेको नगर कमिटीको अधिवेशन विथाल्ने प्रयास गरेको बताए।

एमाले मधेश प्रदेश अधिवेशन: रघुवीरको अडानले सहमतिमा नेतृत्त्व चयन गर्न सकस

जनकपुरधामास्थित महेन्द्रनरायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहान ११ बजेबाट बन्दसत्र सुरु भएको हो।

एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसीसहितका पदाधिकारी सर्वसम्मत, सदस्यको निर्वाचन हुने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्। पदाधिकारी सर्वसम्मत चयन भएपनि सदस्यमा भने निर्वाचन हुने भएको छ।

जनकपुर विमानस्थल प्रमुख भन्छन्: सुरक्षाकर्मीले छेक्दाछेक्दै कार्यकर्ता पार्किङ स्थल प्रवेश गरे

जनकपुर विमानस्थलका प्रमुख भीमदत्त पन्तले सुरक्षाकर्मीले छेक्दाछेक्दै उनीहरू पार्किङ स्थल प्रवेश गरेको बताए।

एमाले मधेस प्रदेश अधिवेशन आज, अध्यक्ष ओली जनकपुर आउँदै

नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन्।

सुदूरपश्चिम एमालेको अध्यक्षमा ४ जनाको उम्मेदवारी, साँझ ५ बजे मतदान हुने

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्