७ पुस २०८२ सोमबार
image/svg+xml

माइतीघरमा मिराज ढुंगानासम्बद्ध जेनजी समूहको धर्ना (फोटोफिचर)

जेनजी अगुवा मिराज ढुंगानालगायतको टोलीले काठमाडौंको माइतीघर मण्डलामाधर्ना दिएका छन्।

मधेस प्रदेश: रामआशिष यादव शिक्षकदेखि सभामुखसम्म

मधेस प्रदेश सभामुखमा जनता समाजवादी पार्टी नेपालका सांसद रामआशिष यादव निर्वाचित भएका छन्।

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा

भोजपुरमा वर्षौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण नगरिँदा स्थानीय नागरिक अनावश्यक आर्थिक तथा कानुनी मारमा परेका छन्।

मनमोहक तनहुँको दुबुङ गाउँ

ऋषिङ गाउँपालिका–३ स्थित दुबुङ क्षेत्र पर्यटकीय, ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यताको तबरबाट भरिपूर्ण रहेको सेवा निवृत्त प्रधानाध्यापक एवम् स्थानीयवासी हर्कबहादर थापा बताउछन्।

फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्किन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा कांग्रेस लाग्नुपर्ने बताएका छन्।

सुनचाँदीको मूल्यमा भारी वृद्धि : पहेँलो धातु ३४ सयले बढ्यो

हिजो प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ रहेको चाँदी आज १ सय ३० रुपैयाँ बढेर ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ।

भ्रष्टाचार निवारणको एउटै औषधि ध्यान रहेकाे शिक्षामन्त्री पुनकाे भनाइ

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले शान्ति, आरोग्य र साझा समृद्धिका लागि ध्यानलाई विश्वव्यापी क्षमता निर्माण गर्ने साधनका रूपमा स्वीकार गर्ने समय आएको बताएका छन्।

महाधिवेशन नगरी कांग्रेस निर्वाचनमा जान हुँदैन : महामन्त्री थापा

उनले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गरेका छन्।

अनलाइन कविता वाचनमा लेकाली कान्छा बने च्याम्पियन

ताप्लेजुङका साहित्य स्रष्टा लक्ष्मीप्रसाद मादेन उर्फ 'लेकाली कान्छा' मुक्कुम वाहिजो अनलाइन कविता वाचन प्रतियोगिताको च्याम्पियन बनेका छन्।

१० माध्यमिक विद्यालयमा लैगिंक हिंसाविरुद्ध अभियान

विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैगिंक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पुर्‍याएको छ।

अमेरिकासम्म पुग्छ पर्वतको लप्सी : परिकार बनाउन व्यवसायीलाई भ्याइनभ्याइ

जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ। अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ।

राजुली नगर अस्पतालमा पहिलो पटक ‘वासिङ मेसिन’ राखिएपछि...

अस्पतालमा पहिलो पटक ल्याइएको ‘वासिङ मेसिन’ को प्रयोग पश्चात् विशेष गरेर चिसो मौसममा चिसो पानीमा ‘बर्थिङ’का कपडा हातले नै धुनुपर्ने समस्या सदाका लागि अन्त्य हुने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्