७ पुस २०८२ सोमबार
image/svg+xml

एचपिभी खोप अभियान माघमै सुरु हुने, कक्षा ६ मा पढ्ने किशोरीलाई लगाइने

डा.गौतममका अनुसार एचपिभी खोप पाठेघरको मुखको क्यान्सर गराउन सक्रिय हुने ह्युमन पेपिलोमा भाइरसविरुद्धको खोप हो ।

ओलीले भने- रविलाई गुन लगाएको थिए, रविले भने- अदालत धाएर तिर्दै छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको टिप्पणी गरेका छन्।

राप्रपाकी नेतृ कुन्ती पोखरेल भन्छिन: अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउँछु

यसपटक जित सुनिश्चित गर्ने उद्देश्यका साथ पोखरेल सोही क्षेत्रमा सक्रिय रूपमा खटिएकी छन्।

काठमाडौं–१ मा राप्रपाको उम्मेदवार सिफारिसलाई ११ नेताको समर्थन

राप्रपाले आगामी निर्वाचनलाई लक्षित गर्दै काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट गरेको उम्मेदवार सिफारिसप्रति यो क्षेत्रका ११ जना नेताले समर्थन जनाएका छन्।

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न फोटो पत्रकारिता तालिम

क्यामेराको लेन्समार्फत लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यलाई विश्वसामु चिनाउने उद्देश्यले तालिम आयोजना गरिएको एसटीपीका प्रबन्धक धर्मराज दवाडीले बताए ।

बसपार्कमा यात्रुलाई लछारपछार गर्ने व्यवसायीमाथि मुद्दा चलाइने

सुर्खेत बसपार्कमा यात्रुमाथि अभद्र व्यवहार गर्ने र जबरजस्ती तानातान गर्ने यातायात व्यवसायी तथा कर्मचारीमाथि प्रहरीले सार्वजनिक मुद्दा चलाउने भएको छ।

यात्रुलाई जबरजस्ती गर्नेमाथि मुद्दा चलाइने

यात्रु तानातानले झोला एउटा गाडीमा यात्रु अर्को गाडीमा समेत चढ्नुपर्ने अवस्था आएको गुनासो यात्रुहरुले गरेका छन् । यात्रु राखेर १ देखि २ घण्टासम्म वीरेन्द्रनगर घुमाउने गरेको समेत यात्रुहरुको गुनासो छ ।

एमालेका पूर्वसांसद प्रल्हाद गिरि नेकपामा प्रवेश

नेकपा (एमाले) परित्याग गरी मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य प्रल्हाद गिरिसहित विभिन्न जिल्लाका चार दर्जनभन्दा बढी नेता तथा जनप्रतिनिधिहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

महाराजगञ्जमा ओली-देउवाको भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

माइतीघरबाट नियन्त्रणमा लिइएका जेन-जी रिहा

काठमाडौंको माइतीघर मण्डलामा सोमबार प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका जेन-जी समूहका अभियन्ताहरूलाई रिहा गरिएको छ।

जिसस सदस्य पद त्यागेर सांसद बन्ने दौडमा सन्तोष राई, श्रम संस्कृति पार्टीबाट एकल सिफारिस

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि श्रम संस्कृति पार्टीले ताप्लेजुङबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

मंसिरमा प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर

गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मङ्सिरमा भने कमजोर देखिएको छ ।

सातौं डीआईजी रनिङ कप फुटबल बुधबारदेखि

धरानमा यही पुस ९ गतेदेखि हुन लागेको कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको तयारी पूरा भएको छ।

मनाइयो ७० औं बार स्थापना दिवस

बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताहरूको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।

प्रदेश राजधानीमै अन्धविश्वासको कहर: बोक्सीको आरोपमा महिलामाथि कुटपिट

पीडितको जाहेरीका आधारमा घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्