११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेपालको यात्रा लिग चरणमै सीमित

बंगलादेशसँग १–१ को बराबरी तथा माल्दिभ्समाथि साबिक विजेता भारतले १–० को जित निकालेसँगै नेपालको साफ यु २० च्याम्पियनसिपको यात्रा लिगचरणमा सीमित भएको छ।

देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको छः डा. भीम रावल

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)देखि लिएर, एमसीसीदेखि लिएर भर्खरै केही समय अगाडि माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौंताको ठाडो उलंघन गरेर सरकारले कुनै हिच्किचाहट नगरी २ वर्ष म्याद थप गर्ने जस्ता राष्ट्रिय स्वाधिनतामाथि नै प्रहार गर्ने काम भइरहेको उल्लेख गर्दै नेता रावलले त्यस्ता व्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने पनि बताए।

विप्लव समूहका नेतालाई पक्राउ पूर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

‘हालै सरकारले नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीको लागि पत्र पठाएको हामीले सुन्यौँ। सञ्चारमाध्यमबाट आएको यो समाचार सत्य हो भने कुनै बेला हिंसाको बाटो रोजेको र तन्केर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले ३ बुँदे सहमति गरेर हिंसाबाट शान्तिपूर्ण बाटोमा ल्याएका थियौँ।'

दुई सय बढ्यो सुनको मूल्य

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔँ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन्।

विकासका काममा राजनीति नगर्न नेता नेपालको आग्रह

गृहनगर गौरमा सोमबार सिटी हलको शिलान्यास गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । बजेटको राम्ररी सदुपयोग गरी काम गर्न सके विकास हुन्छ, तर जनप्रतिनिधिको चाहना र भावना विकास गर्ने हुनुपर्‍यो भन्दै उनले विकास जसले गरे पनि प्रोत्साहित गर्नुपर्ने र सहयोगको भावना राख्नुपर्ने बताए ।

सरकारले वैदेशिक रोजगारीलाई मर्यादित बनाउँन एनआरएनएसँग सहकार्य गर्ने

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए। एनआरएनएका अध्यक्ष कूल आचार्यले भर्खरै संसद्बाट पारित भएको नागरिकता विद्येयक राष्ट्रको हितमा भएको उल्लेख गरे। उनले नागरिकता विद्येयकले एनआरएनएमा थप उत्साह थपेको बताए।

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

भारतसँग नेपालको लज्जास्पद हार

साबिक विजेता भारतसँग ८–० को लज्जास्पद हार बेहोरेसँगै नेपालको साफ च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश लक्ष्य कठिन बनेको छ।

कर्णालीमा कृषि उत्पादन करिव दुई प्रतिशतले बढ्यो

अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशभर १.८१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

छ बुदें घोषणापत्र जारी गर्दै सकियो मेयर सम्मेलन

महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्नुपर्ने आवाज महानगरप्रमुखहरुले उठाएका छन्।

हेमोडायलोसिसमा प्रयोग हुने डायलासेट उत्पादन अन्तिम चरणमा

नेपाल औषधि लिमिटेडले असारको तेस्रो सातादेखि सुरु गरेको हेमोडायलोसिस उत्पादन प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

महिला साफको सहज समूहमा नेपाल

आफ्नै घरेलु मैदानमा भदौ २१ गतेबाट हुने साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा नेपाल सहज समूहमा परेको छ।

बाजुरा प्रहरी कार्यालय नजिकै भेटिएको बम नेपाली सेनाद्वारा निस्कृय

नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय नजिकै भेटिएको बम जस्तै देखिने विस्फोटक पदार्थ निस्कृय पारेको छ।

‘खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक’

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्