१२ मंसिर २०८१ बुधबार
image/svg+xml

संस्थागत परामर्श सेवा : थलो एक, भलो अनेक

संस्थागत परामर्श सेवालाई अंग्रेजीमा फाइनान्सियल एडभाइजरी पनि भनिन्छ । यसले कम्पनीमा फाइनान्सियल एडभाइजरी तथा कन्सलटेन्सीको काम गर्छ । इन्भेष्टमेन्ट बैंकिङ एप्रोच भनेकै संस्थागत परामर्श सेवा हो । एडभाइजरी गर्ने काम हो । इन्भेष्टमेन्ट बैंकले गर्ने काम कर्पोरेट कन्सल्टेन्सी हो, जसलाई संस्थागत परामर्श सेवा भनिन्छ ।

चेलीको  व्यापार

दिल्लीस्थित दिल्ली ओमन कमिसनको सक्रियतामा दिल्लीका होटलहरूबाट समातिएका चेलीमध्ये ७१ चेली नेपाल फर्काइएका छन् अर्थात् उनीहरूको उद्धार गरिएको छ ।

कपाल उमार्ने गज्जबको पिआरपी

प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पिआरपी भनिन्छ । प्रशोधित पिआरपी कपाल उमार्न छालामा हालिन्छ । पिआरपी भनेकै प्लाज्मा हो, जसमा प्लेटिलेट कोषिकाको मात्रा धेरै हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पिआरपी गर्ने भनिएको हो ।

जागिरको अन्याय र होटल

श्यामबहादुर पाण्डेलाई यतिबेला बुढ्यौलीले छोपे पनि उनको शारीरिक स्फुर्तीमा कमी आएको छैन । चार दशकअघि सुरु गरेको सांग्रिला होटलका उनी अहिले पनि अध्यक्ष छन् । काठमाडौंको मुटु लाजिम्पाटस्थित सांग्रिला होटलको माथिल्लो तलामा अध्यक्षको कक्षमा पुग्दा उनी आफ्ना दुई छोरा प्रसिद्ध र प्रवीणसँग व्यावसायिक योजनाका बारेमा छलफलमा व्यस्त देखिन्थे । उनीहरूको सामुन्ने आर्किटेक्टले तयार पारेका नक्साहरू थिए । चार दशकअघि होटल व्यवसायमा लागेका श्यामबहादुर अहिले पनि उत्तिकै उत्साही देखिन्छन्।

होस्टेल रहर कि बाध्यता

पहिले होस्टेल वा छात्रावास भन्नाले टाढाटाढाबाट स्कुल, क्याम्पसमा पढ्न आउने विद्यार्थीहरूलाई स्कुल वा क्याम्पसले उपलब्ध गराउने आवासलाई बुझिन्थ्यो । त्यहाँ विद्यार्थीलाई बस्नका लागि आवासको मात्र व्यवस्था हुन्थ्यो । घरबाट आउजाउ गर्न नसक्ने विद्यार्थीहरू खर्चपर्च लगेर होस्टेलमा बस्थे ।

मनै बहलाउने मनमोहक पाँच फूल

‘यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो, मगमग चल्यो वासना...’, प्रेमध्वज प्रधानको यो गीत घन्किँदा इन्द्रकमल फूलको वासनाले जो कोहीलाई लोभ्याउँछ । नेपालीमाझ यो गीतले इन्द्रकमल फूलको बास्ना र सौन्दर्यको महिमा झन् बढाएको बताउँछन्, वनस्पति विज्ञ कुमार केसी । मायालुलाई आकर्षित गर्ने किसिमको यो गीतले इन्द्रकमलको वासनाको चर्चा गरेको बताउँछन् केसी ।

फेसन हाम्राे जीवनशैली

प्रशान्त ताम्राकार अहिलेका व्यस्त कलाकार हुन् । उनको परिचय कलाकार शब्दले मात्रै प्रष्ट्याउन सक्दैन । किनभने कलाकारिताको बाटोमा अगाडि बढाउन उनलाई फेसन क्षेत्रले सहयोग गरेको छ । त्यसैले उनी कलाकारितासँगै फेसन कोच र कोरियोग्राफरको रूपमा आफूलाई चिनाउन मन पराउँछन् ।  प्रसान्त यो क्षेत्रमा सुरुवाती दिनदेखि छन् । झन्डै २७ वर्ष यस क्षेत्रसँग बिताइसकेका फेसनका सुरुवाती समयका मोडल प्रशान्तसँग पुष्पा थपलियाले गरेको फेसन संवाद:

वर्षातका स्वास्थ्य समस्या

गर्मी मौसममा तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोग उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ । महामारी फैलिन सक्छ । हावाहुरीको कारणले आँखाको तथा छालाको स्वास्थ्यमा असर गर्न सक्छ ।

नेपाली धोबीः बाइक सरर लुगा घरघर

संसारमा कयौँ मानिसले आफूले जुन विषय पढ्यो, त्यही विषयसँग मिल्ने काम गर्दैनन् । कतिपयले अध्ययन गरेको विषयभन्दा बाध्यताले फरक काम गर्छन् भने कतिपयले रहरले गर्छन् ।

मेरो पहिलो तलब ३ सय

नेपालकी पुरानी नायिका गौरी मल्लले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको हालै टेलिसिरियल ‘सिंहदरबार२’ नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ। उनै मल्लसँग नागरिक परिवारले गरेको कुराकानीः

स्वदेशमै इन्टरपेनरसीप

अधिकांश युवा स्वदेशमा अवसर छैन भन्दै विदेश पलायन भइरहेका छन् । अध्ययनका लागि विदेश पुगेर उतै सेटल हुने युवाको संख्या बग्रेल्ती छ । तर, उनी तिनै युवा हुन् । जसले अक्स्फोर्ड युनिभर्सिटी, बेलायतमा स्नातकोत्तर तहसम्म (एमबीए) को पढाइ सकाए । अवसर खोज्दै स्वदेश फर्किए ।

‘८ प्रतिशत वृद्धि गर्न १० खर्ब चाहिन्छ’

करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायब महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए ।  २०७३ साल चैत १ गतेबाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका केसी यसअघि एनएमबी बैंकमा नै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका केसीले एनएमबी बैंकलाई उत्कृष्ट बैंक बनाउने अभियानमा लागेको बताउँछन् । उनै अनुभवी  केसीसँग नागरिक परिवारका लागि विश्वमणि पोखरेल र विष्णु बेल्वासेले गरेको कुराकानी :

नयाँ संहिताका नवीनतम् व्यवस्था

सय वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापन गर्ने उद्देश्यले भदौ १ देखि लागू हुने भनिएका मुलुकी देवानी संहिता, २०७४ र मुलुकी फौज्दारी संहिता २०७४ को कार्यान्वयनलाई कानुन क्षेत्रले मात्रै होइन मुलुकैले नयाँ आशाका साथ पर्खिरहेको छ ।

‘कभर्डेड’ मा आशिषको डेब्यु

नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित रेडियो नागरिकले मनोरञ्जनसँग सम्बन्धित दुई कार्यक्रम सञ्चालन गर्ने भएको छ । रेडियोले ‘कभर्डेड’ र ‘दि बिग ब्रेक’ नामक दुई कार्यक्रम सञ्चालन गर्न लागेको हो।

स्कुलै नपढी कलेज

साहित्यकार माया ठकुरी भारतको लख्नौको सैनिक अस्पतालमा जन्मिएकी हुन् । उनी परिवारको पहिलो सन्तान थिइन् । पहिलो सन्तान जन्मँदा जुन किसिमको हर्षोल्लास हुनुपर्ने हो, त्यो उनी जन्मँदा भएन । उनका पिताले छोरा जन्मेपछि खुसी मनाउने भन्दै तोप पड्काउन ठिक पारेर राखेका थिए । तर, जसै छोरी जन्मिइन् उनले पुर्पुरोमा हात समाउँदै छोरीको मुखै हेरेनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्