१२ मंसिर २०८१ बुधबार
image/svg+xml

देशी मोडल विदेशी ख्याति

आस्था पोखरेललाई चिन्नु हुन्छ ? कतिपयले चिन्नु होला पनि र कतिपयले नचिन्नु पनि भएको हुनसक्छ। तपाईंहरुलाई सुरुमै बताइदिऊँ, २८ वर्षीया यी बालाले सिंगापुरमा भएको एसियाज् नेक्स्ट सुपर मोडलमा सहभागिता जनाएर र भारतको चर्चित किङफिसर क्यालेन्डरमा आफ्नो उपस्थिति जनाएर नेपालका धेरैजसो चर्चित मोडललाई जिल्याइदिइन् ।

उमेर बढाएर नागरिकता बनाउने क्रम बढ्यो

रसुवामा उमेर बढाएर नागरिकता बनाउनेको सङ्ख्यामा वृद्धि भएको छ। वैदेशिक रोजगारमा जानका लागि उमेर बढाएर नागरिकता बनाउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले कडाइ गरेको छ।

तीज संस्कृति कि विकृति

तीज हिन्दू नारीको महान चाड हो । हिन्दू नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रहिआएको छ ।

गोरखामा भेटिएको १० किलो सुन चिनियाँ नागरिकले पठाएको खुलासा

उत्तरी गोरखाको सिर्दिबासमा शनिवार भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा भएको छ। चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षिय मुटुप लाम र सोही ठाउँका २८ वर्षिय लोप्चन तेन्वे सुनसहित पक्राउ परेपछि प्रहरी अनुसन्धानबाट उनीहरु भरिया भएको खुलेको प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए।

कांग्रेस गुट राजनीतिका विरोधी

२०१७ सालमा पूरै परिवार भूमिगत भएपछि राजनीतिप्रति आकर्षित भएका शेखर कोइराला यतिबेला कांग्रेसकै सभापतिका लागि दौडधुपमा छन्।

मौखिक निर्देशनले उडान अनुमतिमा रोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन हेलिकप्टर कम्पनीको उडान अनुमति रोकेको छ।

सर्लाही घोषणापत्र जारी गर्दै सकियो नागरिक सम्मेलन

चुरे क्षेत्र संरक्षणमा विशेष जोड दिइएको नौ बुँदे सर्लाही घोषणापत्र जारी गर्दै प्रदेश २ स्तरीय नागरिक निगरानी सम्मेलन सकिएको छ।

राेकिएन किर्ते नागरिकता धन्दा

किर्ते नेपाली नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले एक भारतीय व्यापारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

विद्रोह गर्न सकिनँ

साउन महिनादेखि सुरु हुने चाडपर्वमा हरिया, राता, पहेँला रङका लुगा लगाएर मानिसहरु रमिरहेका हुन्छन्। हाम्रा चेलीबेटी, आमा, दिदीबहिनीहरु आफ्नो घरमा शान्ति छाओस्, आफ्नो परिवारमा कहिल्यै विपत्ति र दुःख नपरोस्, सधैँ खुसियाली छाइरहोस् भन्ने कामनाका साथ व्रत बस्छन्, भगवान् पुज्छन्, पूजाआजा गर्छन्। यो महिना भगवान् शिव र पार्वतीको पनि समय हो। देवी पार्वतीको प्रेमको उच्चतम उत्कर्ष सम्झाउने याम पनि हो।

विदेशमा रहेका नेपाली नागरिकलाई अब मतदानको अधिकार (फैसलाकाे पूर्णपाठ)

सर्वाेच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रोजगारी, अध्ययन, कुटनीति नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरेको हो। न्यायाधीशद्वय मल्ल र भण्डारीकाे इजलासकाे पूर्णबाट अाइतबार सार्वजनिक गरिएकाे छ।

हाम्रो संस्कार, हाम्रो मान्यता

म मान्छु– पहिलेदेखि चलिआएका कुरीतिहरु धेरै छन् र ती कुरीति समयअनुसार परिवर्तन गर्दै जानु पर्छ । हाम्रा कतिपय संस्कार यस्ता छन्, जसले परिवारलाई बाँध्छ, सुखदुःखमा साथ पाइन्छ, कतिपय संस्कारित कार्य गर्दा मनमा शान्ति हुन्छ । परिवार बाँध्ने, सुखदुःखमा साथ पाइने र मनलाई नै शान्ति दिने कतिपय चलन फाल्नु हुँदैन । बरु तिनलाई परिस्कृत गर्दै अँगाल्दै जानु पर्छ।

श्रीकृष्ण र कूटनीति

श्रीकृष्णलाई राम्रोसँग बुझ्ने हो भने तपाईं कसैसँग प्रेममा डुबिरहँदा पनि आध्यात्मिक बन्न सक्नुहुन्छ । राजनीति गर्नुस्, व्यापार गर्नुस्, जागिर खानुस् या जेसुकै गर्नुस्, सबै अवस्थामा आध्यात्मिक बन्न सक्नुहुन्छ । ध्यान–साधनामा निरन्तर अगाडि बढिरहन गर्न सक्नुहुन्छ ।

उठ्नै छाड्यो फोहर

मिना डंगोलको जोरपाटी चोकमा कस्मेटिक पसल छ । केही समयअघिसम्म दिनभरजसो पसलमा बस्ने उनी अहिले दैनिक दुई–तीन घन्टा मात्रै पसल खोल्ने गरेकी छन्।

नेपाली नागरिक भारतमा लुटिए

भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा विहीबार भारतमा लुटिएका छन्। बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन्।

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा पुगेका छन्। प्रधानमन्त्री बनेपछि ओली दोस्रोपटक झापा गएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्