विगतको भन्दा ठूलो मतान्तरले विजयी हुन्छुः विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्।
तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन्।
नेता महेश वस्नेतको यो क्षेत्रमा कांग्रेससहित अर्काे शक्तिको रुपमा रहेको नेपाल मजदुर किसान पार्टीले विकासको नाममा अनावश्यक ठाउँंमा पैसा खर्च गर्न लगाएर एकप्रकारको भ्रष्टाचार गराउनेमाथि कारबाही हुनुपर्ने माग राख्दै आएको छ।
आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन्।
सुदूरपश्चिमको दार्चुला जिल्लाबाट चुनावी शभाको आरम्भ गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली आज शनिबार पुनः सुदूरपश्चिम पुगेका छन्।
ओलीले पछिल्लो समय धरानले बाटो विराएको, अलमलिएको जस्तो देखिएको भन्दै पार्टीहरुको योगदान र इतिहास धरानले विर्सन खोजेको हो कि भन्दै प्रश्न पनि तेस्र्याए। उनले भने,‘धरान ऐतिहासिक ठाउँ हो।
'पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला', सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, 'समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौँ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने?'
काठमाडौँ क्षेत्र नं ३ मा नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन्। राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए। विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए।
'वीरगञ्जलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु। बाँकी रहेका सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।'
‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्। यो त संकलन गर्नुपर्छ। केके बोले अहिलेसम्म। झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो।'
संघीय संसदको निर्वाचनमा शीर्ष नेता र नेतृत्वबारे चर्चा भइरहँदा कैलाली क्षेत्रको प्रदेश ‘ख’ मा उनीहरूको प्रतिस्पर्धाले देशभर चर्चा भइरहेको छ।
सिन्धुली–१ मा कांग्रेस र एमालेबाहेक अरू उम्मेदवारी त्यति चर्चामा छैनन्। जनता समाजवादी पार्टीबाट सोमनाथ घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शालिगराम माझी, नेपाल मजदुर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेनुका ठकुरीले यस क्षेत्रमा उम्मेदवारी दिएकी छन्।
नेकपा एमाले बाग्लुङले बाग्लुङको बुर्तिबाङ बजारमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै ओलीले एमालेले मात्रै समृद्धि र स्थीरताको बाटोमा देशलाई अगाडि बढाउन सक्ने बताए।
११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहँदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका हुन्।
‘हामीले सुरुमै केन्द्र र प्रदेश गरी रामेछापका तीन वटै सिटमा उम्मेदवारी दियौ तर पछि प्रतिनिधिसभा र प्रदेशसभाको रामेछाप (ख)को उम्मेदवारी निस्क्रिय बनायौं,’ पौडेलले भने, ‘(क) मा माओवादीले अहंकार देखायो। त्यसैले त्यस क्षेत्रमा हामीले उम्मेदवारी फिर्ता लिएनौ।’