२३ आश्विन २०८१ बुधबार
image/svg+xml

एमाले सुर्खेत अध्यक्षमा विसी

नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन्। बुधबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा निर्वाचित विसीले ३६८ मत ल्याएर विजयी भएका हुन्र। उनका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले २६७ मत ल्याए।

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस

सत्तासीन दलका नेताले राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउँदै आएका छन्। यसैकारण राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि उनीहरूले गठबन्धन गरेका हुन्।

एमालेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यद्वारा शपथ ग्रहण

सो अवसरमा अध्यक्ष थेबेले लोकतान्त्रिक प्रणाली निर्वाचनमार्फत् नेतृत्व चयनको क्रममा र अन्य विभिन्न कारणले जिम्मेवारीमा समेटिन नसकेका राजनीतिक नेताहरुलाई नवनिर्वाचित कमिटीले समेटर एमालेलाई एकताबद्द पार्टीको रुपमा अघि बढाउने प्रतिबद्दता जनाए।

दोलखा एमालेमा श्रेष्ठ निर्वाचित

उपाध्यक्षमा राजेन्द्र मानन्धर निर्वाचित भएका छन्। मानन्धरले प्रतिद्वन्द्वी प्रेमकुमारी चौलागाईलाई ९ मतको अन्तरले हराए। उपाध्यक्ष मा ४ जना प्रत्यासी थिए।

एमालेका कारण एमसिसी रोकिएको छैनः नेम्बाङ

नेपाली काङ्ग्रेस र माओवादी नै सरकारमा भएका बेला एमसिसी सम्झौता भएको र अहिले पनि तिनै दलको सरकार रहेकाले एमसिसीबारे उनीहरूले नै पहिला आफ्नो धारणा बनाउनुपर्ने नेम्बाङको तर्क छ।

एमाले उदयपुरमा नेतृत्व चयन पेचिलो बन्दै

पार्टी जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्य मञ्जुकुमारी चौधरी संयोजकत्वको ९ सदस्यीय अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै उद्घाटन शत्र सकिएलगत्तै आइतबार विहान ११ः०० बजेसम्मका लागि बन्दसत्र स्थगित गरेको थियो।

लुम्बिनीका १० जिल्लामा एमालेको नयाँ नेतृत्व, ७ वटामा सर्वसम्मत, ३ वटामा निर्वाचन

जिल्लामा पार्टीभित्र चरम गुटबन्दी, नातावाद, कृपावाद र अवसरवाद लादिएको भन्दै साधारण सदस्यसमेत नरहने गरी एमाले परित्याग गरेको सचिव भुसालले घोषणा गरेका हुन्

एमाले गोरखाको अध्यक्षमा गुरुङ, उपसचिवसहित केही सदस्य चुनावबाट चयन

अधिवेशन सकिएलगत्तै नयाँ जिल्ला कमिटीको सपथग्रहण पनि सोमबार भएको एमालेका जिल्ला सचिव काजिराम रोकाले बताए। एमाले केन्द्रीय सदस्य रामशरण बस्नेतले नयाँ कमिटीलाई सपथ ग्रहण गराएका हुन्।

एमाले इलामको अध्यक्षमा बस्नेत निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी डा.देवी क्षेत्री दुलाललाई फराकिलो मतान्तरले पराजित गर्दै बस्नेत जिल्ला अध्यक्ष निर्वाचित भए।

देशी विदेशी शक्तिसँग लड्न एमाले सरकारः ओली

अहिले जनादेशबाट होइन मठाधेशबाट बनेको सरकार छ। यसले जनताका लागि केहि गर्न सक्दैन्। एमाले सरकार बने जनताले विदेशीसँग कहिल्यै पनि शिर झुकाउनु नपर्ने बताए। उनले सम्वृद्ध नेपाल र सुखी नेपालीका लागि पनि एमाले सरकार आवश्यक भएको बताउँदै विकास निर्माणका लागि एमाले सरकार बन्नुपर्ने बताए।

एमाले अधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन नहुँदै बाहिरिए दुई समूहका ‘लिष्ट’

७ स्थानीय तहको भूगोलका वडाबाट कम्तिमा ३३ प्रतिशत महिलासहित आउने सदस्यहरुमा दोहोरो उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ।

एमाले सुनसरीको अध्यक्षमा ३ जनाको उम्मेदवारी, सर्वसम्मत नेतृत्वको सम्भावना क्षीण

अधिवेशनमा आयोजक र प्रतिनिधिहरु गरि कूल २ हजार बढी मतदाताहरु छन्। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ सहित १३५ जनाको कार्यसमिति निवार्चित गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्