२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भीरमा खसाल्नु ‘अपराध’

चितवन क्यारियरले चौपाया दैलेखसम्म पु-याउने जिम्मा पाएको थियो। गाई राखेर नेपालगन्जबाट बिहीबार राति दैलेखतर्फ छुटे आठवटा ट्रक। ती ट्रकसँगै नगर प्रहरी निरीक्षक सूर्य बोगटी नेतृत्वको टोली पनि थियो। उनीहरुले गन्तव्यसम्म नपु-याउँदै कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको प्रवेशद्वार धुलियाबिट, उत्तरी जलाधार क्षेत्रमा पर्ने कटकुवालगायत ठाउँमा गाईहरु झारे।

मानिसले किन गर्छन् आत्महत्या ?

अप्राकृतिक रूपमा जीवनलाई आफैं अन्त्य गर्ने कामलाई आत्महत्या भनिन्छ। प्रकृतिप्रदत्त जीवनलाई असामयिक रूपमा अप्राकृतिक तवरले अन्त्य गर्ने भएकाले यसलाई अपराधका रूपमा लिएको देखिन्छ। खासगरी आत्महत्या प्रयास वा संयुक्त रूपमा आत्महत्या गर्दा सहभागीमध्ये कुनै एक बाँचेमा ऊ सजायको भागिदार बन्छ। आफ्नो जीवनबारे आफैंले निर्णय गर्न पाउनुपर्छ भन्ने दृष्टिकोण एकथरीको पाइए पनि आत्महत्याले परिवार तथा समाजमा नराम्रो प्रभाव पार्ने भएकाले नै यसलाई निकृष्ट कार्य मानिएको हो। आत्महत्या बाहिर देखिने मुख्य कार्य भए पनि यसका भित्री कारण अनेक हुन्छन्, जसको समयमै उपचार भएमा आत्महत्या दर अवश्य घटाउन सकिन्छ।

आत्महत्या दुरुत्साहन हुन सक्छ ?

अहिले ‘आत्महत्या दुरुत्साहन’ पदावली जनचासो र सार्वजनिक चर्चाको विषय बनेको छ। मुलुकी ऐन २०२० लागू रहँदासम्म यो पदावलीको खासै चर्चा हुन्नथ्यो। २०७४ सालमा जारी मुलुकी अपराध संहिताको १२औं परिच्छेदको ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा ‘आत्महत्या दुरुत्साहन’ लाई कसुरको नाम दिएर राखेपछि यो विषय चर्चामा आउन थालेको हो। अहिले उक्त अभियोगमा अनुसन्धान र अभियोजन सिलसिला पनि अगाडि बढेपछि यो चर्चा र बहस बढेको छ। यो आलेखमा यस पदावलीका माध्यमबाट परिभाषित कसुरका सन्दर्भमा फौजदारी विधिशास्त्रीय दृष्टिपात गर्ने जमर्को गरिएको छ।

फरार अभियुक्त पक्राउ

रौतहट प्रहरीले विभिन्न अपराधका मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुद्दामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नगरपालिका–२ गेडहीगुँठीका ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरी टोलीले सोमबार झाँझपुलबाट पक्राउ गरेको हो। उनी भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको मानिन्छ।

बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा

केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन्। त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। एक वर्षको अवधिमा अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने क्रम बढेको कैलाली प्रहरीले बताएको छ।

सिसी क्यामेराको फुटेजको सहयोगले अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ। बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

न्याय तुहाउने अपराधीलाई फाँसी

शृंखलाबद्ध हत्या र बलात्कारको अभियोगमा दोषी ठहरिएका चीनको भित्री मंगोलिया स्वायत्त प्रदेशका ५६ वर्षीय चाहो चिहोङलाई मृत्युदण्ड दिइएको छ। ६ जनाको हत्या र १० महिलासहित दुईजना १४ वर्षमुनिका बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका चाहोलाई मंगलबार बिहान मृत्युदण्ड दिइएको हो।

परिवार नै बैरी

पछिल्लो चार वर्षको अवधिमा सौतेनी आमा र बाबुले चार जना सन्तानको हत्या गरेका छन्। तीन जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २३ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी जनाएको छ।

अपराधको राजनीतीकरण

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको यही साउन १० गते एक वर्ष पुगेको छ। तर अपराधी को को हुन् भनेर अझ पनि पत्ता लाग्न सकेको छैन। यस अमानवीय एवं क्रूर अपराधले मन नछोएका शायदै कोही सचेत नेपाली नागरिक नहोलान्। उनको न्यायका पक्षमा प्रायः सबै न्याय–अभियानकर्ता एकजुट भएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी प्रशासनबाट भएका लापर्बाही एवं गैरजिम्मेवारीपना कसैलाई सह्य हुने कुरा थिएन र छैन पनि। यसबाट नागरिकबीच अरु आक्रोश थप्ने काम भयो। अनुसन्धानकर्ताबाट प्रमाण नष्ट गर्ने कार्यले पहुँचवाला अपराधीलाई उम्काउने चेष्टा भएको शंका भयो। यसबाट कञ्चनपुरदेखि उठेको न्यायको आन्दोलन मुलुकभर फैलियो। एक १७ वर्षीय बालक सन्नी खुनाको सुरक्षाकर्मीको गोली लागेर यही क्रममा ज्यान गयो। कैयौँं घाइते भए। निर्मलाका बाबु–आमा यज्ञराज र दुर्गादेवी न्यायका लागि राजधानी पनि आए। गृहमन्त्री एवं प्रधानमन्त्रीसमेतलाई भेटेर न्यायको याचिका गरे। उच्चस्तरीयलगायत विभिन्न छानबिन समिति बने।

आर्थिक अपराधका घटना बढे

प्रहरीले जिम्मा लगाएका विकास र महमदको बयानबाट व्यवसायी सञ्जीवलाई पक्राउ गरी अनुसन्धान थालेर राजस्व कार्यालयले मुद्दा दायर गरेको थियो।

नसिम बादशाह कारागार चलान

विभिन्न ८ वटा जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका कपिलवस्तुको मायादेत्री गाउँपालिका ४ पिपपराका ४८ बर्षीय नसिम खा बादशाहलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। जिल्ला अदालतको आदेशपछि उनलाई थुनामा पठाइएको हो। नसिमबिरुद्ध ७ वटा कर्तव्य ज्यान र एउटा डाँका सम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ।

‘मोस्ट वान्टेड’ खान बानेश्वरबाट पक्राउ

कपिलवस्तुमा अपराध गर्दै फरार रहेका ‘मोस्ट वान्टेड’ नसिम खान पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) द्वारा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खानलाई काठमाडौंको बानेश्वरबाट विहान १० बजे पक्राउ गरेको हो।

घरधनीबाट किशोरीको शारीरिक शोषण

झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले डर र त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएकाले कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छिन्।

अब अनुहारबाटै पत्ता लाग्नेछ अपराधीले सही बोल्यो कि गलत !

यदी कुनै व्यक्ति जबरजस्ती हास्यो भने त्यसको भाव आँखामा देखिदैन। यो एक प्रकारको 'माइक्रोएक्स्प्रेसन' हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्